हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

नेपाल मगर संघ इजरायलको दोश्रो अधिबेशन सम्पन्न,अध्यक्षमा बिष्णु पुन मगर

तेलअविव – नेपाल मगर संघ इजरायलको चौथो बार्षिक उत्सब तथा दोश्रो अधिबेशन  गत  १४ जुलाई २०१७ शुक्रबारको दिन तेलअविव स्थित  सिसाइडमा भब्य रुपमा सम्पन्न भएको छ | अधिवेशन द्वारा  बिष्णु पुन मगरको नेतृत्वमा २१  सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

कार्यक्रममा  संस्थाका  कलाकार द्धारा मगर परम्परा र संस्कृति झल्किने कौडा र सालैजो जस्ता उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो |  साथमा खानपिनका व्यवस्था पनि रहेको थियो |

दोश्रो अधिबेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरु

अध्यक्ष – बिष्णु पुन मगर
प्रथम उपाध्यक्ष – लिला थापा मगर
द्धितिय उपाध्यक्ष – लता पुन मगर
तृतिय उपाध्यक्ष – चन्द्रा पुलामी मगर
महासचिव – जमुना थापा मगर
सचिव बिवश – अाले मगर
सहसचिव – चित्र जुग्जालि मगर
काेषाध्क्ष – मन कुमारि पुर्जा मगर
सहकाेषाध्यक्ष – दिना थापा मगर
साँस्कृतिक बिभाग पुरूष संयाेजक – सिमन पुर्जा मगर
साँस्कृतिक बिभाग पुरूष सहसंयाेजक – सुर्य राना मगर
साँस्कृतिक बिभाग महिला संयाेजक – पुजा पुन मगर
साँस्कृतिक बिभाग महिला सहसंयाेजक – कुमारि पुन मगर
सदस्य – धनु काउचा मगर
सदस्य – ललिता पुन मगर
सदस्य – कमला गर्बुजा मगर
सदस्य – रस्मिता काउचा मगर
सदस्य – देव कुमारि मगर
सदस्य – शाेभा पिठाकाेटी मगर
सदस्य – राेजिना थापम मगर
सदस्य – खिमा पुन मगर
संरक्षक :-तारा काउचा मगर
सस्थापक सल्लाहकार :-केशब राना मगर
बरिष्ठ सल्लाहकार :-दिपक राना मगर
प्रमुख सल्लाहकार ;-मन राना मगर
सल्लाहकार सदस्यहरु :-
माया घले मगर ,प्रेम पुन मगर ,अनन्त थापा मगर, राम थापा मगर
संगठन बिभाग :-
बिष्णु गर्बुजा मगर ,भगवती राज मगर ,दिल पुन मगर ,भक्त पुन मगर, सारा थापा ,तारा गर्बुजा मगर नन्द राना

(कार्यक्रमको फोटोहरु लिला थापाको फेसबुक मार्फत)

पुष्प श्रेष्ठ, बी बी लामा तामाङ,सुन्दर सिंह लामा तामाङ,बिष्णु पुन मगर ....

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution