तमु समाज इजरायलको सातौ अधिवेशन सम्पन्न,अध्यक्षमा आशमाया गुरुङ

तेलअविव – तमु समाज इजरायलको निबर्तमान अध्यक्ष श्री डिक कुमार गुरुङ ज्युको सभापतित्वमा सातौ अधिबेशन २०१७ कार्यक्रम गत जुलाई १४ तारिख शुक्रबार तेलअविव इजरायलमा भव्यताको साथ सम्पन्न भएको छ |
सभापति श्री डिक कुमार गुरुङ , प्रमुख अतिथि नेपाल जनजाती महासंघ इजरायलका अध्यक्ष नयन इम्सोङ्ग लिम्बु र बिशेष अतिथि तमु समाज इजरायल सस्थापक सदस्य, पूर्व बरिष्ठ सल्लाहकार तथा कोरियोग्राफी कालिका गुरुङ रहेका थिए |
कार्यक्रम संचालिका, कार्यक्रम संचालन गर्दै बार्षिक प्रतिबेदन महासचिब सानु गुरुङले वाचन गरेका थिए |
कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक श्रीमती निर्मल गुरुङले दिनु भएको थिईन् भने शुभ-कामना मन्तब्य बरिष्ठ सल्लाहकार डम्बर गुरुङ , बिशेष अतिथि सस्थापक सदस्य, पूर्व बरिष्ठ सल्लाहकार तथा कोरियोग्राफी कालिका गुरुङ, प्रमुख अतिथि नेपाल आदिबासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन इम्सोङ्ग लिम्बु , आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष ओम बहादुर गुरुङबाट, जन्म दिन तथा पुण्य तिथिहरू बाट संकलित रकमकोबारे, सह- कोषाध्यक्ष बिन्दु गुरुङले वाचन गरि सुनाएका थिए | संस्थाका बरिष्ठ सल्लाहकार डम्बर गुरुङले , गुरुङ संस्कृति झल्किने कौडानाच र सिंगल नाचहरु, लोक गीत गएर उपस्थित सम्पूर्णलाई नचाउनु भएको थियो |
कार्यक्रम सभापति तथा निबर्तमान अध्यक्ष डिक कुमार गुरुङद्वारा सम्पूर्ण सल्लाहकारहरु लाई सम्मान पत्र सम्मानित साथै कार्यसमितिका सम्पूर्णलाई कदर पत्र सम्मान प्रदान गरेका थिए |
कार्यक्रमको अन्तिममा बोल्नु हुदै कार्यक्रम सभापति तथा निबर्तमान अध्यक्ष श्री डिक कुमार गुरुङले वहाँको कार्यकाल भरि सहयोग गर्नुहुने सम्पूर्णलाई, कार्यसमितिका लगायत सम्पूर्ण इजरायलवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदै कार्यसमिति बिगठन भएको घोषणा गर्दै नयाँ कार्य समिति चयन गर्नको निमित्त निर्वाचन समितिका संयोजक बरिष्ठ सल्लाहकार डम्बर गुरुङलाई अनुमति दिएका थिए |
सातौ अधिवेशनबाट चयन भएका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु
सल्लाहकार –
१: प्रमुख सल्लाहकार – डिक कुमार गुरुङ
२: बरिस्ठ सल्लाहकार – डम्बर गुरुङ
३: सल्लाहकार – श्रीमती निर्मला गुरुङ
४: सल्लाहकार – कमल गुरुङ
५: सल्लाहकार – सानू गुरुङ
नवचयन कार्यसमिति
१, अध्यक्ष -सुश्री आश माया गुरुङ
2, प्रथम उपाध्यक्ष श्री ओम गुरुङ
3, द्धितिय उपाध्यक्ष श्रीमती रिता देबि घले
4, तृतीय उपाध्यक्ष -सुश्री खुशी घले
5,महासचिव -सुश्री हरी माया गुरुङ
6,सचिव – श्रीमती बिस्णु गुरुङ
7,सह सचिब – श्रीमती इन्द्र गुरुङ
8,कोषाध्यक्ष – श्रीमती बिन्दु गुरुङ
9,कोषाध्यक्ष -श्रीमती नर माया गुरुङ
सदस्यहरुमा
10,श्रीमती अर्चना गुरुङ
11,श्रीमती मनु गुरुङ
12,श्रीमती खुशी गुरुङ
13, सुश्री उषा गुरुङ
14,श्रीमती सोनी गुरुङ
15, श्रीमती अञ्जली गुरुङ
सांस्कृतिक बिभाग
16,प्रमुख – सुश्री युनिका गुरुङ
17,श्रीमती बिना गुरुङ
18,श्री सुरेन गुरुङ
19,श्रीमती लिला गुरुङ
महिला बिभाग
20,प्रमुख -श्रीमती पशुपति गुरुङ
21, श्रीमती दुर्गा गुरुङ
22,सु श्री मिठु गुरुङ
23,श्रीमती जुनु गुरुङ