इजरायलमा तीज – २०७४ का लागि चार जना कलाकार आउदै (भिडियो सहित)

तेलअविव – इजरायलमा अवस्थित नेपालीहरुको करिब ४० वटा भन्दा बेसी सामाजिक, राजनितिक, क्षेत्रिय र जातिय संघ संस्थाहरुको सयुक्त आयोजना आउँदो २५ अगस्ट २०१७ (शुक्रबार) तेलअभिव युनिभर्सिटी स्थित स्मोलार्ज हलमा हुना गईरहेको कार्यक्रममा नेपालबाट चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लोक दोहोरी गायिका कालिका रोका मगर , गायिका भूमिका गिरी र चर्चित हाँस्य टेलि श्रृंखला हाक्का हाक्कीका मुख्य सहायक निर्देशक हाँस्यकलाकार सुजित थापा आउने भएको छ |
साथै वहाँहरुलाई इजरायलमा रहनु भएको स्थानीय नेपाली कलाकारहरुले साथ दिने भएका छन् |