हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

प्रबासी नेपाली मंच इजरायल द्वारा ब्लड क्यान्सर पिडीतलाई आर्थिक सहयोग प्रदान


तेलअविव-धनकुटा जिल्ला,चौबिस गाउँ पालिका वार्ड नं ७ निवासी बाल मुकुन्द बरालका छोरा ब्लड क्यान्सरबाट पिडीत सुदिप बरालको निम्ति प्रबासी नेपाली मंच इजरायलका महिला बिभाग उपप्रमुख गीता सुवेदी र सदस्य कमरेड बाल कृष्ण सुवेदीको बिशेष पहलका  साथै प्रबासी नेपाली मञ्च (एमाले ) को पहलमा  संकलन गरिएको नेपाली रुपियाँ  १,३५,३४० (अक्षेरुपि-एकलाख पैतीस हजार तीन सय चालिस) नेकपा एमाले जिल्ला कमिटी सदस्य कमरेड धन बहादुर चेम्जोङ मार्फत  नेकपा एमाले पार्टी कार्यलयमा बिरामीको आमा सीता बराललाई हस्तान्तरण  गरिएको छ |

प्रबासी नेपाली मंच इजरायल परिवारको तर्फबाट सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने  शुभ कामना व्यक्त गरेका छन्  | सुदिप बरालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सेवा नै धर्म हो , यस महान कार्यमा आर्थिक सहयोग पुराउने प्रबासी नेपाली मंच इजरायलका सम्पुर्ण टीम लगायत इजरायलबाट यस पुण्य कार्यमा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवी महानुभावहरुमा हार्दिक आभार प्रकटगर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेका छन्  |

यस पवित्र काममा सहयोग  गर्नु हुने  सहयोगी मनहरुको नामवली यसप्रकार छ |

1)तीर्थ गौतम 100nis
2)लक्ष्मी अनुरागी 100nis
3)लक्ष्मी धर गौतम 100nis
4)कुमार पौडेल 100nis
5)जीना सिटौला 100nis
6)पुस्पा कार्की 100nis
7)तिलु महतो 100nis
8)शुसीला सेकेल 100nis
9)आशा बस्नेत 120nis
10)विजय लामा 120nis
11)राजु ढकाल 100nis
12)गिल क्राऊज 100nis
13)साही इजरायली 100nis
14)जय ओंडारी सेकेल 51nis
15)विकाश 51nis
16)अनिता तामांग 55 nis
17)धर्म राज भँडारी 51nis
18)गीता गौतम 51nis
19)मेनुका दहाल 51nis
20)रोजु रायमाझी 51nis
21)मिना चुडाल 51nis
22)पार्वती गुरुंग 75nis
23)शिव हरि 50nis
24)शबिना महर्जन 50nis
25)अम्बिका सेकेल 50nis
26)शिव राई सेकेल 50nis
27)सुस्मा लिम्बू 50nis
28)डल्ली तामांग 50nis
29)लामु शेर्पा 50nis
30)पासांग तामांग 50nis
31)लक्ष्मी कालाखेती रु 3000.
32)छत्र प्रसाद वजगाई (मोरंग )रु 5000
33)हेमा पांड्य रु 3000 काठमान्डु
34)तरा सिटौला 42nis
35)गोमा उप्रेती 20nis
36)चन्द्रा उप्रेती 20nis
37)फुर्वा शेर्पा 10nis
38)पदम खड्का 20nis
39)नारायण थापा नेपाली पसल 51nis
40)विष्णु लिम्बू 60nis
41)राम ढकाल 50nis
42)सुस्मा बस्नेत 51nis
43)मैया राई 101nis
44)MENI 50nis
45)BARUKH 40NIS
46FELIF 50nis
47CHOEN 50NIS
48)NISIM 20NIS
49)YORAM 20NIS
50)ADDLARJALLI 20NIS
51)YAEL 50NIS.
52)बालकृष्ण सुबेडी151NIS
53)गीता सुबेडी 151NIS
54)संजना सुबेडी 151NIS
55)शान्ता अधिकारी ज्ञान्याली101nis
56)गणेश पौडेल 51nis
57)फनु लामा 51nis
58)शोस्तीका खरेल100nis
59)गीता तुम्हाफे 101nis
60)phill 50nis
61)sally 10$
62)chine10nis
63)male 20nis
64)margin 5nis
65)बिमल लकान्द्री (कतार )100 (रियल)
66)राम कडेल 101nis.
67)लिघ्ठेप भीम (कतार )100(रियल)
68)बिन्दा शर्मा 51nis
69) तुलसी गिरी100(रियल)
70)सुबाश सगर 55nis
प्रबासी नेपाली मंच इजरायल परिवार






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution