हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रबासी नेपाली मंच इजरायल द्वारा ब्लड क्यान्सर पिडीतलाई आर्थिक सहयोग प्रदान


तेलअविव-धनकुटा जिल्ला,चौबिस गाउँ पालिका वार्ड नं ७ निवासी बाल मुकुन्द बरालका छोरा ब्लड क्यान्सरबाट पिडीत सुदिप बरालको निम्ति प्रबासी नेपाली मंच इजरायलका महिला बिभाग उपप्रमुख गीता सुवेदी र सदस्य कमरेड बाल कृष्ण सुवेदीको बिशेष पहलका  साथै प्रबासी नेपाली मञ्च (एमाले ) को पहलमा  संकलन गरिएको नेपाली रुपियाँ  १,३५,३४० (अक्षेरुपि-एकलाख पैतीस हजार तीन सय चालिस) नेकपा एमाले जिल्ला कमिटी सदस्य कमरेड धन बहादुर चेम्जोङ मार्फत  नेकपा एमाले पार्टी कार्यलयमा बिरामीको आमा सीता बराललाई हस्तान्तरण  गरिएको छ |

प्रबासी नेपाली मंच इजरायल परिवारको तर्फबाट सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद सहित आगामी दिनहरुमा पनि सदा सामाजिक परोपकारी कार्यमा अगाडी बढ्ने छ भन्ने  शुभ कामना व्यक्त गरेका छन्  | सुदिप बरालको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सेवा नै धर्म हो , यस महान कार्यमा आर्थिक सहयोग पुराउने प्रबासी नेपाली मंच इजरायलका सम्पुर्ण टीम लगायत इजरायलबाट यस पुण्य कार्यमा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवी महानुभावहरुमा हार्दिक आभार प्रकटगर्दै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेका छन्  |

यस पवित्र काममा सहयोग  गर्नु हुने  सहयोगी मनहरुको नामवली यसप्रकार छ |

1)तीर्थ गौतम 100nis
2)लक्ष्मी अनुरागी 100nis
3)लक्ष्मी धर गौतम 100nis
4)कुमार पौडेल 100nis
5)जीना सिटौला 100nis
6)पुस्पा कार्की 100nis
7)तिलु महतो 100nis
8)शुसीला सेकेल 100nis
9)आशा बस्नेत 120nis
10)विजय लामा 120nis
11)राजु ढकाल 100nis
12)गिल क्राऊज 100nis
13)साही इजरायली 100nis
14)जय ओंडारी सेकेल 51nis
15)विकाश 51nis
16)अनिता तामांग 55 nis
17)धर्म राज भँडारी 51nis
18)गीता गौतम 51nis
19)मेनुका दहाल 51nis
20)रोजु रायमाझी 51nis
21)मिना चुडाल 51nis
22)पार्वती गुरुंग 75nis
23)शिव हरि 50nis
24)शबिना महर्जन 50nis
25)अम्बिका सेकेल 50nis
26)शिव राई सेकेल 50nis
27)सुस्मा लिम्बू 50nis
28)डल्ली तामांग 50nis
29)लामु शेर्पा 50nis
30)पासांग तामांग 50nis
31)लक्ष्मी कालाखेती रु 3000.
32)छत्र प्रसाद वजगाई (मोरंग )रु 5000
33)हेमा पांड्य रु 3000 काठमान्डु
34)तरा सिटौला 42nis
35)गोमा उप्रेती 20nis
36)चन्द्रा उप्रेती 20nis
37)फुर्वा शेर्पा 10nis
38)पदम खड्का 20nis
39)नारायण थापा नेपाली पसल 51nis
40)विष्णु लिम्बू 60nis
41)राम ढकाल 50nis
42)सुस्मा बस्नेत 51nis
43)मैया राई 101nis
44)MENI 50nis
45)BARUKH 40NIS
46FELIF 50nis
47CHOEN 50NIS
48)NISIM 20NIS
49)YORAM 20NIS
50)ADDLARJALLI 20NIS
51)YAEL 50NIS.
52)बालकृष्ण सुबेडी151NIS
53)गीता सुबेडी 151NIS
54)संजना सुबेडी 151NIS
55)शान्ता अधिकारी ज्ञान्याली101nis
56)गणेश पौडेल 51nis
57)फनु लामा 51nis
58)शोस्तीका खरेल100nis
59)गीता तुम्हाफे 101nis
60)phill 50nis
61)sally 10$
62)chine10nis
63)male 20nis
64)margin 5nis
65)बिमल लकान्द्री (कतार )100 (रियल)
66)राम कडेल 101nis.
67)लिघ्ठेप भीम (कतार )100(रियल)
68)बिन्दा शर्मा 51nis
69) तुलसी गिरी100(रियल)
70)सुबाश सगर 55nis
प्रबासी नेपाली मंच इजरायल परिवार






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution