हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

विदेशिने कामदार एड्सको जोखिममा

काठमाडौँ, असार २१ गते । रोजगारीका लागि विदेश जाने कामदार यौन तथा एड्स रोगको जोखिममा रहेको बताइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र रनभ्यानको आयोजनामा भएको कार्यक्रममा केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले विदेशिने कामदारका साथै यौनकर्मी, लागूपदार्थ दुव्र्यसनीको समूह एड्सको जोखिममा रहेको बताउनुभयो । उहाँले सन् २०३० सम्ममा एचआईभी/एड्स सङ्क्रमण शून्य बनाउने लक्ष्यका साथ सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।

एचआईभी न्यूनीकरण गर्नका लागि सञ्चारमाध्यमको महìवपूर्ण भूमिका हुने भन्दै उहाँले पछिल्लो समय एड्स रोगी ७२ हजारको सङ्ख्याबाट ३२ हजारमा झरेको बताउनुभयो । काफ्लेले एचआईभी सङ्क्रमण दर घट्दो क्रममा रहेको भन्दै एड्सलाई शून्यमा झार्न भने समय लाग्ने बताउनुभयो ।

सन् २०१५ मा वयष्क जनसङ्ख्याको ०.२० प्रतिशतमा एचआईभी सङ्क्रमण रहेको पाइएको छ । हरेक वर्ष एक हजार ३३१ व्यक्तिमा नयाँ सङ्क्रमण हुने गरेको केन्द्रले जानकारी दिएको छ । जोखिममा रहेका समूहका पाँच प्रतिशतमा एचआईभी सङ्क्रमण रहेको छ ।

नेपालमा जथाभावी तथा असुरक्षित यौन सम्पर्कबाट एचआईभी/एड्स सर्ने गरेको अध्ययनले देखाएको छ ।

वीर अस्पतालका चिकित्सक डा. सुशील जोशीले नेपालमा एचआईभी÷एड्स न्यूनीकरणका लागि १० प्रतिशत राष्ट्रिय स्रोत र ९० प्रतिशत बाह्य स्रोत रहेको बताउनुभयो । @ गोरखापत्र |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution