एनआरएन इजरायलको वेवसाइट तयार,अनलाइनबाट सदस्यता फारम भर्ने सुविधा
तेलअविव- लामो समयको अन्तरालपछि एनआरएन इजरायलको वेवसाइट www.il.nrn.org तयार भएको छ |अनलाइन मार्फत सदस्यता बितरण गर्ने सुविधा समेत भएकोले इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनलाइनमा सदस्यता रजिस्टर गर्न एनआरएन इजरायलको अध्यक्ष दिपक वलीले सबैलाई हार्दिक अनुरोध गर्नु भएको छ |
सदस्यताको लागि यहाँ क्लिक गर्नुहोस्