हेडलाईन

नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने         इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने         इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने         इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२         तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित         इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने         वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन         तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै         तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा         तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ         तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ         हार्दिक निमन्त्रणा !         खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन        

फिल्म फेयर अवार्डः कस-कसले कुन-कुन अवार्ड पाए (सूची सहित)

काठमाडौँ। लण्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस इन्टरनेसनल ग्रुपकोे संयुक्त आयोजनामा १०औं बक्स अफिस फिल्म फेयर अवार्ड शनिवार सम्पन्न भएको छ।

लण्डनमा पहिलोपटक आयोजना गरिएको उक्त अवार्डमा आर्यन सिग्देल र केकी अधिकारी सर्वोत्कृष्ट नायक तथा नायिका घोषित भए। नायक आर्यन सिग्देलले चलचित्र होमवर्कबाट सो अवार्ड पाए भने नायिका केकीले अधिकारीले लभ साशा बाट उक्त अवार्ड जित्न सफल भएकी हुन्।

उत्कृष्ट फिल्मको अवार्ड वीर विक्रमले उचाल्यो भने सोही फिल्मका निर्देशक मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। त्यस्तै नव नायिकाको अवार्ड भने दिया पुनले जितिन्।
उता आयोजक संस्थाको तर्फबाट वितरण गरिएको उत्कृष्ट वितरकको अवार्ड भने “छक्का पन्जा’बाट गोपालकाजी कायस्थ र ‘विर विक्रम’ मोफसल बाट केदार पराजुलीले हात पारे।

कस-कसले कुन-कुन अवार्ड पाए त?

१.सर्वश्रेष्ठ श्रृगांर : सरोज पान्डे -पुरानो डुगा
२.सर्वश्रेष्ठ कला निर्देशक : आशिष दाहाल र कसम नेपाल -जंगे
३.सर्वश्रेष्ठ भेषभुषा : उतम बनेपाली -‘के म तिम्रो होईन र’
४. सर्वश्रेष्ठ ध्वनि मिश्रण : सुनयमान श्रेष्ठ- ‘छक्का पन्जा’
५. सर्वश्रेष्ठ पाश्र्व संगीत : सैलेस श्रेष्ठ- ‘गाजलु’
६. सर्वश्रेष्ठ कलर करेक्सन : राजेन्द्र मोक्तान- ‘गाजलु’
७. सर्वश्रेष्ठ भि.एफ.एक्स : अनन्त घिमिरे -‘द विनर’
८. सर्वश्रेष्ठ खलनायक : अर्पण थापा- ‘वीर बिक्रम’
९. सर्वश्रेष्ठ हास्य कलाकार : केदार घिमिरे- ‘छक्का पन्जा’
१०. सर्वश्रेष्ठ बाल कलाकार : साइब्रत आचार्य -‘छांया’
११. सर्वश्रेष्ठ नृत्य निर्देशक : बिक्रम स्वार -‘लुट 2’
१२) सर्वश्रेष्ठ पटकथा : दिपक राज गिरि- छक्का पन्जा
१३) सर्वश्रेष्ठ संवाद : दिपक राज गिरि -छक्का पन्जा
१४) सर्वश्रेष्ठ कथा :लक्ष्मण सुवेदी- लाल जोडि
१५) सर्वश्रेष्ठ सम्पादक : बिपिन मल्ल -छक्का पन्जा
१६) सर्वश्रेष्ठ छायांकार : रामकुमार केसि- ‘बिर बिक्रम’
१७) सर्वश्रेष्ठ द्वन्द्व निर्देशक : एन. बि महर्जन -जय पसुराम
१८) सर्वश्रेष्ठ चरित्र अभिनेता : गौरी मल्ल- गाजलु
१९) सर्वश्रेष्ठ चरित्र अभिनेत्री : माओत्से गुरुङ
२०) सर्वश्रेष्ठ सह–नायक : सलोन बस्नेत
२१) सर्वश्रेष्ठ सह–नायिका : दिया पुन -वीर बिक्रम
२२) सर्वश्रेष्ठ नव नायिक : दिया पुन
२३) सर्वश्रेष्ठ नव नायक : आर्यन अधिकारी- के म तिम्रो होईन र
२४) सर्वश्रेष्ठ नायकिा : केकि अधिकारी- लभ सासा
२५) सर्वश्रेष्ठ नायक : आर्यन सिग्देल- होमवर्क
२६) सर्वश्रेष्ठ नव निर्देशक : नरेश केसि- डाइन्ड क्यानल
२७) सर्वश्रेष्ठ निर्देशक : मिलन चाम्स- वी बिक्रम
२८)सर्वश्रेष्ठचलचित्र : वीर बिक्रम

 

बेलायतबाट संगीत अवार्ड
१. उत्कृष्ट गितकार सान्त प्रिय : छक्का पन्जा ‘देख न चम्पा’
२. उत्कृष्ट संगित : राजन राज शिवाकोटी -छक्का पन्जा
३. उत्कृष्ट गायिका : अन्जु पन्त -छक्का पन्जा
४. गायक : तारा प्रकाश लिम्बू- वीर बिक्रम

 

आयोजक संस्था नेपालको तर्फबाट पपुलर अवार्ड
१. सर्वश्रेष्ठ स्टुडियो : रेड स्टिडियो
२. सर्वश्रेष्ठ पोस्टर डिजाइन : सुन्दर श्रेष्ठ -छक्का पन्जा
३. सर्वश्रेष्ठ निर्माण नियन्त्रक : सुमनराज गिरि- छक्का पन्जा
४. सर्वश्रेष्ठ प्रोमो : साहिल खान- के म तिम्रो होइन र
५. सर्वश्रेष्ठ वितरक : गोपालकाजी कायस्थ ‘छक्का पन्जा’ राजधानी र केदार पराजुली विर विक्रम (मोफसल )
६.सर्वश्रेष्ठ विशेष चलचित्र -तीन घुम्ती
७. सर्वश्रेष्ठ सफल डिजिटल कारोबार : हाइलाट्स नेपाल
८. सर्वश्रेष्ठ सफल सिनेमा हल : अष्टनारायण हल
९. सर्वश्रेष्ठ सक्रिय संघसंस्था : कलाकार संघ
१०. सर्वश्रेष्ठ अवार्ड आयोजना : नेफ्टा अवार्ड
११. सर्वश्रेष्ठ कलाकार : ज्वोती काफ्ले- ‘लाल जोडि’
१२. सर्वश्रेष्ठ नायिका : आयुस्मा कार्की -‘लाल जोडि’
१३. सर्वश्रेष्ठ नायक : निखिल उप्रेती
१४. सर्वश्रेष्ठ निर्माता : सन्तो अन्जु
१५. सर्वश्रेष्ठ निर्देशक : दिपाश्री निरौला
१६. लाइफटाइम अचिभमेन्ट : दिपक क्षेत्री
१८. पत्रकारिता युवा प्रोत्साहन पुरुस्कार : जीवन पराजुली
१९. पत्रकारिता नगद सम्मान : श्याम अर्याल -इमेज टिभि
२०. विशेष सम्मान : सुन्दर लाल श्रेष्ठ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution