विश्वविजेता जर्मनीले जित्यो कन्फेडेरेसन कपको उपाधि

विश्वविजेता जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जित्न सफल भएको छ। आइतबार राती सम्पन्न फाइनल खेलमा चिलीलाई १-० गोलले पराजित गर्दैै जर्मनीले पहिलो पटक उपाधि जितेको हो ।
चिलीलाई हराउन जर्मनीका लागि एक मात्र निर्णायक गोल २० औँ मिनेटमा स्टिन्डीले गरे ।
« इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट जेलमुक्त (Previous News)
(Next News) चोरिएको ‘छक्का पञ्जा’ लाई सर्वश्रेष्ठ अवार्ड? »