हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

फेसबुकको Find Wifi फिचर अब सबैका लागि

एजेन्सी-सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफ्नो Find Wifi फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि Find Wifi फिचर उपलब्ध गराउने भएको हो ।

 

फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर उपयोग गर्न पाइरहेका थिए ।

फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले आफ्नो ब्लग पोष्टमा लेखेका छन्ः हामी आफ्नो फिचर Find Wifi लाई विश्वभर आइओएस तथा एन्ड्रोइड प्रयोगकर्तासम्म विस्तार गर्नका लागि तयार छौँ ।। हामीले गतवर्ष केही देशमा यो फिचर सुरु गरेका थियौँ ।

उनका अनुसार यो फिचर यात्राका क्रममा मात्र नभई मोबाइल नेटवर्क खासै गुणस्तरीय नभएका ठाउँहरुमा पनि निकै उपयोगी हुने उनको भनाई छ ।

यो फिचरले प्रयोगकर्ताहरुलाई आफु आसपासको वाइफाइ हटस्पट पहिचान गर्नमा सहयोग गर्दछ । जसलाई विभिन्न कम्पनीहरुले आफ्नो फेसबुकको माध्यमबाट शेयर गरेका हुन्छन् । त्यसैले तपाइँ जहाँ हुनुहोस् यदि तपाइँको मोबाइलको नेटवर्क राम्रो छैन भने तपाइँ नजिकैको डाटा कनेक्सन खोज्न सक्नुहुन्छ ।

यसका लागि फेसबुक प्रयोगकर्ताले फेसबुक एपको More नामक ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यहाँ Find Wifi नामक ट्याबको विकल्प देखिनेछ । फाइन्ड वाइफाइ ट्याब अन गरेसँगै प्रयोगकर्ताले नजिकैको डाटा नेटवर्क पत्ता लगाउन सक्नेछन् । र मोबाइलमा इन्टरनेट कनेक्ट गर्न सक्नेछन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution