हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तामाङ समाज यूएईले एसएमएस धमाका कार्यक्रमको आयोजन गर्ने

सनिल घिसिङ तामाङ,दुवई – तामाङ समाज यूएईले सपोर्ट माई स्कूल प्रोजेक्टको सहयोगार्थ यहि अगस्ट ०४ तारिख, २०१७ का दिन दुबईमा “एसएमएस धमाका – २०१७ सांस्कृतिक साँझ” कार्यक्रमको आयोजना गर्दैछ ।

नेपालबाट अतिथि कलाकारको रूपमा चर्चित सेलो गायिका सानु वाईबा र स्थानीय चर्चित कलाकाहरूको साथमा साब्रु नाच, को-म्हेन्दो नाच र फापरे जुहारी गीतहरूको सानदार प्रस्तुतिहरू हुनेछ । यस कार्यक्रमबाट मुनाफा भएको रकम सपोर्ट माई स्कूल प्रोजेक्टको कोष मार्फत सपोर्ट माई स्कूल (एसएमएस) – २०१७ का लागि छनौट हुने बिधालय र शैक्षिक सहयोग कार्यक्रमहरूकालाई आर्थिक सहयोग गरिने कार्यक्रम संयोजक सुरेन्द्र थिङले जानकारी गराउनुभयो । उहाँका अनुसार समाजले २०१२ देखि हरेक बर्ष बिभिन्न जिल्लाका ग्रामीण भेगमा स्थापित सामुदायिक बिधालयहरूलाई एक लाख एघार हजार एक सय एघार रूपैया (रू १११,१११/-) आर्थिक सहयोग गर्दै आएको छ । यस बर्षबाट सहयोग रकम पनि बढाउने तयारी भईरहेको बताउनु भयो । सपोर्ट माई स्कूल प्रोजेक्ट कार्यक्रम अन्तर्गत हाल सम्म पाँच वटा बिधालयहरूलाई आर्थिक सहयोग गरिसकेको छ । जसमा २०१२ मा जोगेश्वरी मा.वि. महादेवटार – ०१, काभ्रे, २०१३ मा घ्युल देवी नि.मा.वि गोल्छे – ०३, सिन्धुपाल्चोक, २०१४ मा जनहित राष्ट्रिय प्रा.वी पदमपुर – ०८, चितवन, २०१५ मा सातकन्या प्रा.वि. थाङपालकोट – ८, सिन्धुपाल्चोक र २०१६ मा दुप्चेश्वरी नि.मा.वि. सरमथली – ०६, रसुवा रहेका छन ।

बिधालय शैक्षिक सहयोग कार्यका लागि समाजबाट यूएईमा पहिलो पटक आयोजना गर्न लागिएको कार्यक्रममा उल्लेखनीय संख्यामा नेपाली समुदायको सहभागिता हुनेमा संयोजक सुरेन्द्र थिङ ढुक्क हुनुहुन्छ । उहाँका अनुसार एसएमएस धमाका कार्यक्रम ल्होछार तथा बुद्ध जयन्ती कार्यक्रमहरू भन्दा पृथक रहने र यूएईमा ख्याति कमाएका तथा धेरै भन्दा धेरै कार्यक्रमहरू स्टेज सो गरेका उत्कृष्ट कलाकारहरूको धमाकेदार प्रस्तुतिहरू हुनेछन् ।

यसै कार्यक्रमबाट सपोर्ट माई स्कूल (एसएमएस) – २०१७ को लागि छनौट भएको बिधालयको नाम घोषणा गरिने छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution