बोलीमा तामाङको टोन होस् ….

बोलीमा तामाङको टोन होस् ,
हातमा बुद्धिस्टको माला होस् ,
घरमा बुद्ध भगवानको पुजा होस् ,
घर अङ्गानमा शान्तीको लुङ्दार ध्वाज होस्
यति भए छि सकि कोनि……………|
सच्चा तामाङ -बौद्ध तामाङ ,सच्चा तामाङ -बुद्धिस्ट तामाङ”
सर्वमङ्गलम,
-रिग्छ्युङ्वा पाल्देन योन्जन तामाङ