हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

लण्डनमा हुने अवार्डका लागि नोमिनेशनमा परेको नामावली सार्वजनिक

काठमाडौं, १२ असार – आउँदो असार १७ गते लण्डनमा ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ हुने भएको छ । उक्त अवार्डका लागि सबैभन्दा धेरै ३२ विधाको नोमिनेशनमा परेका अवार्डहरुको नाम सार्वजनिक गरिएको छ ।

जसअन्तर्गत सर्वश्रेष्ठ नायकमा सौगात मल्ल लूट २ बाट, दयाहाङ राई वीर विक्रमबाट, गाजलुबाट अनमोल केसी, होमवर्कबाट आर्यन सिग्देल र लभ सासाबाट कर्मा छनोटमा परिएका छन् । त्यस्तै सर्वश्रेष्ठ नायिकामा शिल्पा पोखरेल, नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी, वर्षा शिवाकोटी छानिएका छन् ।

थर्ड आइ ग्रुपले बक्स अफिस फिल्म क्लबसँग सहकार्य गर्न लागेको उक्त अवार्ड समारोहमा नेपालबाट जम्बो टोली जाने बताइएको छ ।

मनोनयनमा परेकाको पूर्ण लिस्ट हेर्नुहोस्ः

सर्वश्रेष्ठ मेक-अप

१. अमृत मरहठ्ठा – लुट २
२. शंकर थापा – छक्का पञ्जा
३. निमा लामा – किस्मत २
४. सरोज पाण्डे – पुरानो डुङ्गा
५. निमा लामा – गाजलु

सर्वश्रेष्ठ कला निर्देशक

१. आशिष दाहाल/कसम नेपाल – जंगे
२. मेनुका राई – लुट २
३. कृष्ण राई/भावना घिमिरे – दर्पण छााया २
४. सुरेश कार्की – पुरानो डुङ्गा
५. सन्तोष लामा – वीर विक्रम

सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)

१. उत्तम बनेपाली – के म तिम्रो होइन र
२. उत्तम बनेपाली – द विनर
३. रुबी राणा/एस्ट्रीक शेरचन – गाजलु
४. युबी थापा – विर विक्रम
५. रुबी राणा/एस्ट्रीक शेरचन – किङ्ग

सर्वश्रेष्ठ ध्वनि मिश्रण

१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. सुकेश शाह – के म तिम्रो होइन र
४. राजकृष्ण श्रेष्ठ – एकपल
५. रमेश भट्टराई – द विनर

सर्वश्रेष्ठ पाश्र्व संगीत

१. एलिस कार्की – के म तिम्रो होइन र
२. सुजील कर्माचार्य – छक्का पञ्जा
३. इमान विक्रम शाह – जय पर्शुराम
४. शैलेश श्रेष्ठ – गाजलु
५. रामजी लामिछाने – निर्भय

सर्वश्रेष्ठ कलर करेक्सन

१. राजेन्द्र मोक्तान – गाजलु
२. अनन्त घिमिरे – एक पल
३. कपिल पराजुली – छक्का पञ्जा
४. मनोरञ्जन श्रेष्ठ – निर्भय
५. रेनिस फागो – के म तिम्रो होइन र

सर्वश्रेष्ठ भि. एफ. एक्स

१. अनन्त घिमिरे – द विनर
२. सत्यम राना – जय पर्शुराम
३. कञ्चन शाही – भ्रम
४. मनोज श्रेष्ठ – लुट २
५. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन

सर्वश्रेष्ठ खलनायक

१. रविन तामाङ – जय पर्शुराम
२. धु्रब कोइराला – मेरो देश
३. विकाश चापागाई – निर्भय
४. प्रज्वल सुजल गिरी – के म तिम्रो होइन र
५. अर्पण थापा – वीर विक्रम

सर्वश्रेष्ठ हास्य कलाकार

१. केदार घिमिरे (माग्ने बुढो) – छक्का पञ्जा
२. जितु नेपाल – छक्का पञ्जा
३. ज्योति काफ्ले – लालजोडी
४. बुद्धि तामाङ – छक्का पञ्जा
५. नाजीर हुसैन – वीर विक्रम

सर्वश्रेष्ठ बाल कलाकार

१. नवीन भुजेल – उमंग
२. साइब्रत आचार्य – छााया
३. लाक्पा सिंगे तामाङ – डाइग क्याण्डल
४. रञ्जना डाागी – बृन्दावन
५. पि्रन्सु सिटौला – भाग्य आ-आफ्नो

सर्वश्रेष्ठ नृत्य निर्देशक

१. गोविन्द राई – लेकै जाने -ब्रासलेट)
२. बसन्त श्रेष्ठ – सोझै हो मान्छे म त -जय पर्शुराम)
३. कविराज गहतराज – पूर्व पश्चिम रेल -छक्का पञ्जा)
४. विक्रम स्वाार – ठमेल बजार -लुट २)
५. रामजी लामिछाने – म त हुन्छु जस्तो -जय पर्शुराम)

सर्वश्रेष्ठ पटकथा

१. हेमराज बि.सी. – गाजलु
२. निश्चल बस्नेत – लुट २
३. मुकुन्द भट्ट – लप्पन छप्पन
४. दीपकराज गिरी – छक्का पञ्जा
५. यम थापा – वीर बिक्रम

सर्वश्रेष्ठ संवाद

१. दीपकराज गिरी – छक्का पञ्जा
२. लक्ष्मण सुवेदी – लालजोडी
३. हेमराज वि.सी. – गाजलु
४. देब नेपाल – मेरो देश
५. प्रचण्डमान श्रेष्ठ – लभ सासा

सर्वश्रेष्ठ कथा

१. लक्ष्मण सुवेदी – लालजोडी
२. शिव शर्मा – उमंग
३. उदय सापकोटा -सुरेन) – मेरो देश
४. मिलन चाम्स – विर विक्रम
५. माओत्से गुरुङ – पुरानो डुङ्गा

सर्वश्रेष्ठ सम्पादक

१. सुरेन्द्र पौडेल – गाजलु
२. अर्जुन जिसी/भुपेन्द्र अधिकारी – के म तिम्रो होइन र
३. विपिन मल्ल – छक्का पञ्जा
४. सुरेन्द्र पौडेल – लुट २
५. अर्जुन जि.सि. – वीर विक्रम

सर्वश्रेष्ठ छायाँकार

१. शैलेन्द्र ध्वज कार्की – गाजलु
२. पुरुषोत्तम प्रधान – छक्का पञ्जा
३. शिव राम श्रेष्ठ – लभ सासा
४. पुरुषोत्तम प्रधान – लुट २
५. राम कुमार केसी – वीर विक्रम

सर्वश्रेष्ठ द्धन्द निर्देशक

१. हिमाल के.सी. – के म तिम्रो होइन र
२. राजकुमार उप्रेती – लुट २
३. एन. बी. महर्जन – जय पर्शुराम
४. सम्राट बस्नेत – विर विक्रम
५. रोशन श्रेष्ठ – किङ्ग

सर्वश्रेष्ठ चरित्र अभिनेता

१. टिका पहारी – बाटो मुनिको फूल २
२. माओत्से गुरुङ – पुरानो डुङ्गा
३. नरेश पौडेल – जंगे
४. सन्तोष पन्त – किस्मत २
५. नीर शाह – ब्रासलेट

सर्वश्रेष्ठ चरित्र अभिनेत्री

१. रश्मी भट्ट – सुन्तलिलाई भगाई लग्यो झिल्केले
२. मिथिला शर्मा – के म तिम्रो होइन र
३. गौरी मल्ल – गाजलु
४. बसुन्धरा भुसाल – छक्का पञ्जा
५. अरुणा कार्की – छाया

सर्वश्रेष्ठ सह-नायक

१. मन्चिन शाक्य – द विनर
२. अनुप बिक्रम शाही – वीर विक्रम
३. सलोन बस्नेत – गाजलु
४. दयाहाङ्ग राई – लुट २
५. किशोर खतिवडा – किस्मत २

सर्वश्रेष्ठ सह नायिका

१. सुरविना कार्की – लुकामारी
२. अशिष्मा नकर्मि – बाटो मुनिको फूल २
३. वर्षा राउत – छक्का पञ्जा
४. रजनी क.सी. – लालजोडी
५. मेनुका प्रधान – पुरानो डुंगा

सर्वश्रेष्ठ नव-नायिका

१. सृष्टि श्रेष्ठ – गाजलु
२. मरिष्का पोखरेल – के म तिम्रो होइन र
३. दिया पुन – वीर विक्रम
४. सहारा कार्की – दर्पण छाँया २
५. ज्योत्सना योगी – म त तिम्रै हुँ

सर्वश्रेष्ठ नव-नायक

१. आयुष्मान देसराज जोशी – चपलीहाइट २
२. पृथ्वीराज प्रसाई – किस्मत २
३. पुष्पल खड्का – दर्पण छाँया २
४. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५. आर्यन अधिकारी – के म तिम्रो होइन र

सर्वश्रेष्ठ नायिका

१. शिल्पा पोखरेल – किस्मत २
२. नम्रता श्रेष्ठ – होमवर्क
३. प्रियंका कार्की – छक्का पञ्जा
४. केकी अधिकारी – लभ सासा
५. वर्षा शिवाकोटी – लप्पन छप्पन

सर्वश्रेष्ठ नायक
१. सौगात मल्ल – लुट २
२. दयाहाङ्ग राई – वीर विक्रम
३. अनमोल के.सी. – गाजलु
४. आर्यन सिग्देल – होमवर्क
५. कर्मा – लभ सासा

सर्वश्रेष्ठ नव-निर्देशक

१. नविन अवाल – बिजुली मेसिन
२. शिव शर्मा – उमंग
३. नरेश केसि – डाइङ क्याण्डल
४. श्रीराम महत – म त तिम्रै हुा
५. दीपाश्री निरौला – छक्का पञ्जा

सर्वश्रेष्ठ निर्देशक

१. हेमराज वि.सी. – गाजलु
२. प्रचण्डमान श्रेष्ठ – लभ साशा
३. मिलन चाम्स – वीर विक्रम
४. रामबाबु गुरुङ्ग – पुरानो डुङ्गा
५. निश्चल बस्नेत – लुट २

सर्वश्रेष्ठ फिल्म

१.छक्का पञ्जा
२.गाजलु
३.वीर विक्रम
४.लभ साशा
५.लुट २






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution