हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

लण्डनमा हुने अवार्डका लागि नोमिनेशनमा परेको नामावली सार्वजनिक

काठमाडौं, १२ असार – आउँदो असार १७ गते लण्डनमा ‘बक्स अफिस फिल्म फेयर अवार्ड’ हुने भएको छ । उक्त अवार्डका लागि सबैभन्दा धेरै ३२ विधाको नोमिनेशनमा परेका अवार्डहरुको नाम सार्वजनिक गरिएको छ ।

जसअन्तर्गत सर्वश्रेष्ठ नायकमा सौगात मल्ल लूट २ बाट, दयाहाङ राई वीर विक्रमबाट, गाजलुबाट अनमोल केसी, होमवर्कबाट आर्यन सिग्देल र लभ सासाबाट कर्मा छनोटमा परिएका छन् । त्यस्तै सर्वश्रेष्ठ नायिकामा शिल्पा पोखरेल, नम्रता श्रेष्ठ, प्रियंका कार्की, केकी अधिकारी, वर्षा शिवाकोटी छानिएका छन् ।

थर्ड आइ ग्रुपले बक्स अफिस फिल्म क्लबसँग सहकार्य गर्न लागेको उक्त अवार्ड समारोहमा नेपालबाट जम्बो टोली जाने बताइएको छ ।

मनोनयनमा परेकाको पूर्ण लिस्ट हेर्नुहोस्ः

सर्वश्रेष्ठ मेक-अप

१. अमृत मरहठ्ठा – लुट २
२. शंकर थापा – छक्का पञ्जा
३. निमा लामा – किस्मत २
४. सरोज पाण्डे – पुरानो डुङ्गा
५. निमा लामा – गाजलु

सर्वश्रेष्ठ कला निर्देशक

१. आशिष दाहाल/कसम नेपाल – जंगे
२. मेनुका राई – लुट २
३. कृष्ण राई/भावना घिमिरे – दर्पण छााया २
४. सुरेश कार्की – पुरानो डुङ्गा
५. सन्तोष लामा – वीर विक्रम

सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)

१. उत्तम बनेपाली – के म तिम्रो होइन र
२. उत्तम बनेपाली – द विनर
३. रुबी राणा/एस्ट्रीक शेरचन – गाजलु
४. युबी थापा – विर विक्रम
५. रुबी राणा/एस्ट्रीक शेरचन – किङ्ग

सर्वश्रेष्ठ ध्वनि मिश्रण

१. उत्तम न्यौपाने – लुट २
२. सुनयमान श्रेष्ठ – छक्का पञ्जा
३. सुकेश शाह – के म तिम्रो होइन र
४. राजकृष्ण श्रेष्ठ – एकपल
५. रमेश भट्टराई – द विनर

सर्वश्रेष्ठ पाश्र्व संगीत

१. एलिस कार्की – के म तिम्रो होइन र
२. सुजील कर्माचार्य – छक्का पञ्जा
३. इमान विक्रम शाह – जय पर्शुराम
४. शैलेश श्रेष्ठ – गाजलु
५. रामजी लामिछाने – निर्भय

सर्वश्रेष्ठ कलर करेक्सन

१. राजेन्द्र मोक्तान – गाजलु
२. अनन्त घिमिरे – एक पल
३. कपिल पराजुली – छक्का पञ्जा
४. मनोरञ्जन श्रेष्ठ – निर्भय
५. रेनिस फागो – के म तिम्रो होइन र

सर्वश्रेष्ठ भि. एफ. एक्स

१. अनन्त घिमिरे – द विनर
२. सत्यम राना – जय पर्शुराम
३. कञ्चन शाही – भ्रम
४. मनोज श्रेष्ठ – लुट २
५. रुपक परियार/सागर गहतराज – लप्पन छप्पन

सर्वश्रेष्ठ खलनायक

१. रविन तामाङ – जय पर्शुराम
२. धु्रब कोइराला – मेरो देश
३. विकाश चापागाई – निर्भय
४. प्रज्वल सुजल गिरी – के म तिम्रो होइन र
५. अर्पण थापा – वीर विक्रम

सर्वश्रेष्ठ हास्य कलाकार

१. केदार घिमिरे (माग्ने बुढो) – छक्का पञ्जा
२. जितु नेपाल – छक्का पञ्जा
३. ज्योति काफ्ले – लालजोडी
४. बुद्धि तामाङ – छक्का पञ्जा
५. नाजीर हुसैन – वीर विक्रम

सर्वश्रेष्ठ बाल कलाकार

१. नवीन भुजेल – उमंग
२. साइब्रत आचार्य – छााया
३. लाक्पा सिंगे तामाङ – डाइग क्याण्डल
४. रञ्जना डाागी – बृन्दावन
५. पि्रन्सु सिटौला – भाग्य आ-आफ्नो

सर्वश्रेष्ठ नृत्य निर्देशक

१. गोविन्द राई – लेकै जाने -ब्रासलेट)
२. बसन्त श्रेष्ठ – सोझै हो मान्छे म त -जय पर्शुराम)
३. कविराज गहतराज – पूर्व पश्चिम रेल -छक्का पञ्जा)
४. विक्रम स्वाार – ठमेल बजार -लुट २)
५. रामजी लामिछाने – म त हुन्छु जस्तो -जय पर्शुराम)

सर्वश्रेष्ठ पटकथा

१. हेमराज बि.सी. – गाजलु
२. निश्चल बस्नेत – लुट २
३. मुकुन्द भट्ट – लप्पन छप्पन
४. दीपकराज गिरी – छक्का पञ्जा
५. यम थापा – वीर बिक्रम

सर्वश्रेष्ठ संवाद

१. दीपकराज गिरी – छक्का पञ्जा
२. लक्ष्मण सुवेदी – लालजोडी
३. हेमराज वि.सी. – गाजलु
४. देब नेपाल – मेरो देश
५. प्रचण्डमान श्रेष्ठ – लभ सासा

सर्वश्रेष्ठ कथा

१. लक्ष्मण सुवेदी – लालजोडी
२. शिव शर्मा – उमंग
३. उदय सापकोटा -सुरेन) – मेरो देश
४. मिलन चाम्स – विर विक्रम
५. माओत्से गुरुङ – पुरानो डुङ्गा

सर्वश्रेष्ठ सम्पादक

१. सुरेन्द्र पौडेल – गाजलु
२. अर्जुन जिसी/भुपेन्द्र अधिकारी – के म तिम्रो होइन र
३. विपिन मल्ल – छक्का पञ्जा
४. सुरेन्द्र पौडेल – लुट २
५. अर्जुन जि.सि. – वीर विक्रम

सर्वश्रेष्ठ छायाँकार

१. शैलेन्द्र ध्वज कार्की – गाजलु
२. पुरुषोत्तम प्रधान – छक्का पञ्जा
३. शिव राम श्रेष्ठ – लभ सासा
४. पुरुषोत्तम प्रधान – लुट २
५. राम कुमार केसी – वीर विक्रम

सर्वश्रेष्ठ द्धन्द निर्देशक

१. हिमाल के.सी. – के म तिम्रो होइन र
२. राजकुमार उप्रेती – लुट २
३. एन. बी. महर्जन – जय पर्शुराम
४. सम्राट बस्नेत – विर विक्रम
५. रोशन श्रेष्ठ – किङ्ग

सर्वश्रेष्ठ चरित्र अभिनेता

१. टिका पहारी – बाटो मुनिको फूल २
२. माओत्से गुरुङ – पुरानो डुङ्गा
३. नरेश पौडेल – जंगे
४. सन्तोष पन्त – किस्मत २
५. नीर शाह – ब्रासलेट

सर्वश्रेष्ठ चरित्र अभिनेत्री

१. रश्मी भट्ट – सुन्तलिलाई भगाई लग्यो झिल्केले
२. मिथिला शर्मा – के म तिम्रो होइन र
३. गौरी मल्ल – गाजलु
४. बसुन्धरा भुसाल – छक्का पञ्जा
५. अरुणा कार्की – छाया

सर्वश्रेष्ठ सह-नायक

१. मन्चिन शाक्य – द विनर
२. अनुप बिक्रम शाही – वीर विक्रम
३. सलोन बस्नेत – गाजलु
४. दयाहाङ्ग राई – लुट २
५. किशोर खतिवडा – किस्मत २

सर्वश्रेष्ठ सह नायिका

१. सुरविना कार्की – लुकामारी
२. अशिष्मा नकर्मि – बाटो मुनिको फूल २
३. वर्षा राउत – छक्का पञ्जा
४. रजनी क.सी. – लालजोडी
५. मेनुका प्रधान – पुरानो डुंगा

सर्वश्रेष्ठ नव-नायिका

१. सृष्टि श्रेष्ठ – गाजलु
२. मरिष्का पोखरेल – के म तिम्रो होइन र
३. दिया पुन – वीर विक्रम
४. सहारा कार्की – दर्पण छाँया २
५. ज्योत्सना योगी – म त तिम्रै हुँ

सर्वश्रेष्ठ नव-नायक

१. आयुष्मान देसराज जोशी – चपलीहाइट २
२. पृथ्वीराज प्रसाई – किस्मत २
३. पुष्पल खड्का – दर्पण छाँया २
४. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५. आर्यन अधिकारी – के म तिम्रो होइन र

सर्वश्रेष्ठ नायिका

१. शिल्पा पोखरेल – किस्मत २
२. नम्रता श्रेष्ठ – होमवर्क
३. प्रियंका कार्की – छक्का पञ्जा
४. केकी अधिकारी – लभ सासा
५. वर्षा शिवाकोटी – लप्पन छप्पन

सर्वश्रेष्ठ नायक
१. सौगात मल्ल – लुट २
२. दयाहाङ्ग राई – वीर विक्रम
३. अनमोल के.सी. – गाजलु
४. आर्यन सिग्देल – होमवर्क
५. कर्मा – लभ सासा

सर्वश्रेष्ठ नव-निर्देशक

१. नविन अवाल – बिजुली मेसिन
२. शिव शर्मा – उमंग
३. नरेश केसि – डाइङ क्याण्डल
४. श्रीराम महत – म त तिम्रै हुा
५. दीपाश्री निरौला – छक्का पञ्जा

सर्वश्रेष्ठ निर्देशक

१. हेमराज वि.सी. – गाजलु
२. प्रचण्डमान श्रेष्ठ – लभ साशा
३. मिलन चाम्स – वीर विक्रम
४. रामबाबु गुरुङ्ग – पुरानो डुङ्गा
५. निश्चल बस्नेत – लुट २

सर्वश्रेष्ठ फिल्म

१.छक्का पञ्जा
२.गाजलु
३.वीर विक्रम
४.लभ साशा
५.लुट २






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution