हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

युवा नेता गगन थापा इजरायल आउनु हुदै

तेलअविव – नेपाली जन सम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सव (स्थापना दिवस) को अवसरमा २०१७ जुलाई १४ तारिक (शुक्रबार) संगठन द्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न  नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम माननीय पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका प्रखर वक्ता प्रभावशाली युवा नेता श्री गगन कुमार थापा इजरायल आउनु हुने भएको छ |

“सविधान कार्यन्वयन, रास्ट्रियताको सवाल र सम-सामहिक देशको राजनीतिमा कांग्रेसको भूमिका” विषयकमा खुला एतिहासिक अन्तर्क्रीया कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रमुख अतिथिको रुपमा इजरायल  आउनु लाग्नु भएको हो  |

प्रवासी भुमि इजरायलमा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक संघ संस्था संगठन संचारकर्मी, मिडियाकर्मी, पत्रकार, विध्यार्थी, बुद्धिजिवी लगायत सम्पूर्ण महानुभाव, दाजुभाई तथा दिदीबहिनीहरुमा  कार्यक्रममा उपस्थितको लागि नेपाली जन सम्पर्क समिति इजरायलले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution