हेडलाईन

नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)         इजरायलमा मणि पूजा तथा प्रवचन कार्यक्रम हुदै         डिभी लटरी आजबाट खुल्यो         नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित         नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित         इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै         जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने         नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         आज तामाङ पहिचान तथा ज्ञान दिवस (गोने ङ्ञा)         इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै         नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन         इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने         इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने        

को हुन् सिमा सुबेदी श्रेष्ठ ? (फोटो सहित)

अहिले सामाजिक संजाल फेसबुकमा लाइभ भिडियोको कारण केहि दिन देखि विवादमा आएको महिला हुन् , सिमा सुवेदी | उनको स्थाथी घर/जन्मथलो आसाम ,भारत हो | उनको थरबाटै थाह पाउन सकिन्छ , उनकी पुखौली नेपाली हो |जति नै पुस्ता भएपनि |हाल उनी मुम्बईमा बस्छिन् |

दार्जिलिङमा भएको  गोरखालायाण्ड आन्दोलनको सवालमा लाइभ भिडियोमा दिएको तर्कले गर्दा उनी विवादमा मुसिएकी हुन् |  विवाद संगै उनीले आफ्नो पहिचान खुल्ने गरी पुरा नाम सिमा सुवेदी श्रेष्ठ बताएकी छिन् | सुवेदी थरकी भएर श्रेष्ठ संग विवाह गरेकी हुन् या श्रेष्ठ भएर सुवेदी संग विवाह गरिकी हुन् ,त्यसको  स्पस्ट जानकारी भने दिएकी छैनन् |

सिमाले २०१५ मा मिसेस  एशिया इन्डिया इन्टरनेशलकी ताज जितेकी थिइन् | यो ताज संगै उनले मिसेस फोटोजेनिक र मिसेस फिटनेस दिवा टाइताल पनि जितेकी थिईन | यस प्रतिस्पर्था २२ मे २०१६ मा चेन्नई स्थत हिल्टन होटलमा आयोजन भएको थियो |

त्यसपाश्चात २०१६ को जुन ६ देखि ११ सम्म कोलाल्म्पुर मलेशियामा आयोजित मिसेस एशिया इन्टरनेशनल ब्युटी पगेंटको ताज जितेकी थिईन् |

अहिले दिनहु विभिन्न विवादित तर्कहरुले गर्दा उनी सामाजिक संजालमा विवादमा तानिएकी छिन् | नेपालीहरुलाई तुच्छ शव्दले उपमान हुने गरी बोलेकोमा संसारभरिका नेपालीहरुले उनीलाई मुख सम्हाल्न सुझाब दिएका छन् |

(फोटोहरु सिमाको फेसबुकबाट साभार)






शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution