को हुन् सिमा सुबेदी श्रेष्ठ ? (फोटो सहित)

अहिले सामाजिक संजाल फेसबुकमा लाइभ भिडियोको कारण केहि दिन देखि विवादमा आएको महिला हुन् , सिमा सुवेदी | उनको स्थाथी घर/जन्मथलो आसाम ,भारत हो | उनको थरबाटै थाह पाउन सकिन्छ , उनकी पुखौली नेपाली हो |जति नै पुस्ता भएपनि |हाल उनी मुम्बईमा बस्छिन् |
दार्जिलिङमा भएको गोरखालायाण्ड आन्दोलनको सवालमा लाइभ भिडियोमा दिएको तर्कले गर्दा उनी विवादमा मुसिएकी हुन् | विवाद संगै उनीले आफ्नो पहिचान खुल्ने गरी पुरा नाम सिमा सुवेदी श्रेष्ठ बताएकी छिन् | सुवेदी थरकी भएर श्रेष्ठ संग विवाह गरेकी हुन् या श्रेष्ठ भएर सुवेदी संग विवाह गरिकी हुन् ,त्यसको स्पस्ट जानकारी भने दिएकी छैनन् |
सिमाले २०१५ मा मिसेस एशिया इन्डिया इन्टरनेशलकी ताज जितेकी थिइन् | यो ताज संगै उनले मिसेस फोटोजेनिक र मिसेस फिटनेस दिवा टाइताल पनि जितेकी थिईन | यस प्रतिस्पर्था २२ मे २०१६ मा चेन्नई स्थत हिल्टन होटलमा आयोजन भएको थियो |
त्यसपाश्चात २०१६ को जुन ६ देखि ११ सम्म कोलाल्म्पुर मलेशियामा आयोजित मिसेस एशिया इन्टरनेशनल ब्युटी पगेंटको ताज जितेकी थिईन् |
अहिले दिनहु विभिन्न विवादित तर्कहरुले गर्दा उनी सामाजिक संजालमा विवादमा तानिएकी छिन् | नेपालीहरुलाई तुच्छ शव्दले उपमान हुने गरी बोलेकोमा संसारभरिका नेपालीहरुले उनीलाई मुख सम्हाल्न सुझाब दिएका छन् |
(फोटोहरु सिमाको फेसबुकबाट साभार)