भोलि ईदको अवसरमा सार्वजनिक विदा

१ असार, काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमार भोलि सोमबार सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
« निर्वाचनका क्रममा हत्या गरिएका तामाङलाई सहिद घोषणा गर्न माग (Previous News)