नयाँ शक्तिका नेता पर्शुराम तामाङ कतार र कुवेतमा जानु हुँदै

नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सचिवालय तथा संघीय मामिला संयन्त्रका संयोजक पर्शुराम तामाङ एक हप्ते लामो अरब मुलुकहरुमा भ्रमणको क्रममा २६ जुनमा अन्तराष्ट्रिय नेपाली समाज कतारको जनजाती बिभागको अधिबेशनलाई सम्बोधन गर्ने भएको छ |
साथै वहाँले ३० जुनमा अन्तराष्ट्रिय नेपाली समाज कुवेत(नयाँ शक्ति)को कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।