हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

एनआरएन इजरायलले तिज धमाका २०७४ कार्यक्रमको सवालमा पत्रकार सम्मेलन गर्ने

जुन २२ ,तेलअविव – गैरआवासिय नेपाली संघ  राष्ट्रिय  समन्वय परिषद इजरायलले नेपाली
महिलाहरुको मुख्य चाड हरितालिका तिज बिगतको बर्षहरुमा  अत्यन्तै हर्षोउल्लासको साथ मनाउँदै आईरहेकोमा  यस बर्ष पनि सम्पुर्ण इजरायलमा रहनु भएका नेपाली तथा नेपालीभाषीहरु , सामजिक संघसंस्थाहरु धार्मिक संघसंस्थाहरु, जातिय संघ संस्थाहरु, क्षेत्रिय संघसंस्थाहरु लगायत बिभिन्न राजनैतिक दलका भातृसंगठनहरुलाई एक रुप तामा बाँधिएर  तीज कार्यक्रम -२०७४ भव्यताको साथ मनाउन  बिगत केहि महिना  देखि  बृहत छलफल रअभ्यासहरु  भएको जानकारी  गर्दै  गैर  आवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलले  तिज कार्यक्रम आयोजनको सन्दर्भमा के कसरी मनाउने भन्ने बारेमा आउँदो शुक्रबार ठिक दिनको ४:३० बजे एनआरएन इजरायलको कार्यलयमा  पत्रकार  सम्मेलन  गर्ने भएको संघको अध्यक्ष दिपक प्रशाद ओलीले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

इजरायलबाट संचालित सम्पूर्ण  अनलाईन मिडिया तथा पत्रकार बन्धुहरुमा  उपस्थितीको लागि  गैरआवासिय नेपाली संघ  राष्ट्रिय  समन्वय परिषद इजरायलले हार्दिक अनुरोध गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution