हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्तिको २१ वर्षीया उम्मेदवारको एजेण्डा- लैंगिक बिभेद हल गर्छु

६ असार, गुल्मी । आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह चुनावमा गुल्मीको चन्द्र गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएकी खीमा विश्वकर्माले लैंगिक बिभेद समाधान गर्ने चुनावी एजेण्डा लिएकी छन् ।

नयाँ शक्ति पार्टीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी २१ वर्षीया विश्वकर्मा स्थानीय तह प्रमुखमा सम्भवतः गुल्मीकी सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

जिल्लामा दलित र महिलाहरुले प्रमुख पदमा उम्मेदवारी नपाए पनि नयाँ शक्तिले भने दुबै क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवार बनाएको उक्त पार्टीका जिल्ला संयोजक तेजेन्द्र थापाले जानकारी दिए ।

गाउँपालिका प्रमुख उम्मेदवार विकले समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य, बिकासको नयाँ शैली र महिला हिंसा मुक्त समाज बनाउने चुनावी ऐजेण्डा राखेकी छन् ।

उनले सामाजिक विभेद मुक्त तथा सामाजिक बिकृति समाज, स्वरोजगार युक्त सुन्दर, शान्त समृद्ध गाउपालिका निर्माणका लागि आफनो उम्मेदवारी रहेको बताइन् । महिला, दलित र युवाहरु प्रतिनिधित्व गर्दै उम्मेदवार बनेकी बिकले आफूले जिते वढ्दो बेरोजगारी अत्य गर्नको लागी बिशेष योजना ल्याउने बताइन् ।

‘महिलाहरुलाई प्रमुख पदमा अझै पनि पुरुष समुदायबाट बिश्वास कम गर्छन’ उनले भनिन ‘त्यसको अत्य गर्न र महिलाले पनि पुरुष सरह केहि गर्न सक्छन् भन्ने उदारणीय पात्र बन्ने गरी काम गर्ने अबसर चाहिएको छ ।’

महिला र दलित प्रति नीतिमा परिर्वतन भएपनि व्याहबारमा परिर्वतन नआएकोले त्यसको अत्य गर्न आफनो बिशेष भुमिका रहने उनको अठोट छ ।

गाउँपालिकाको प्रमुखका ठूला तीन दलमध्ये माओवादी केन्द्रले मात्र १ गाउँपालिकामा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ भने अरु २ दलले प्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छैनन् । जिल्लामा रहेका १२ वटा स्थानीय तहमा नगर र गाउँपालिकाको पमुखमा पनि प्रमुख पदमा दलित उम्मेदवारलाई प्रमुख पदमा उम्मेदवार कम मात्रमा बनाएका छन् । ठुला दल मध्ये एमाले केहि वडामा र माओवादीले नगर प्रमुख र केहि वडा अध्यक्षमा उम्मेदवार बनाएका छन् । @ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution