हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

आदिवासी जनजाति महासंघ इजरायलको नयाँ कार्यसमिति चयन

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलको  चौथो बार्षिकत्सव तथा साधारण सभाको गत १६ जुन २०१६ (शुक्रबार) तेलअविवमा सम्पन्न भएको छ |

महासंघको अध्यक्ष निर्मला गुरुङको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि एनआर एन इजरायलका वरिष्ठ उपाध्यक्ष  बिशाल ज्ञवाली रहेका थिए | महासंघमा सात वटा जातीय संस्थाहरु आवाद्ध रहेका छन् | महासंघको विधान अनुसार  साधारण सभाबाट नयाँ कार्यसमिति चयन समेत गरेको छ | आगामी एक बर्षको लागि सर्वसम्मत  पदाधिकारीहरु निर्वाचित भएका छन् |

पदाधिकारीहरुमा अध्यक्ष : नयन प्रसाद लिम्बु,प्रथम उपाध्यक्ष :नरेश कुमार श्रेष्ठ,द्वित्तीय उपाध्यक्ष : कल्पना राईतृतीय उपाध्यक्ष : आङमाया शेर्पा,महासचिव : नानीमाया योञ्जन तामाङ,सचिव : समिर स्याङबा ह्योल्मो,कोषाध्यक्ष ओम गुरुङ,सह-कोषाध्यक्ष : कर्साङ ज्यावा ह्योल्मो सदस्यहरुमा  सुनिता श्रेष्ठ,मनु श्रेष्ठ,शैलेन्द्र याम्फु राई,एलिना राई,तारा लावती,सन्तोस लिवाङ लिम्बु,खुशी घले,दुर्गा गुरुङ,अनिल मोक्तान तामाङ,लक्ष्मी बम्जन तामाङ,निक्की शेर्पा र लाक्पा लामा शेर्पा रहेका  छन् |

नेपाल तामाङ घेदुङ इजरायलका सांस्कृतिक विभाग उपप्रमुख लिजा तामाङ निर्त्य गर्दै

त्यसैगरी प्रमुख संरक्षक: सुन्दर योञ्जन तामाङ,संरक्षक: डोमा शेर्पा,प्रमुख सल्लाहाकार: निर्मला गुरुङ,उपप्रमुख सल्लाहाकार: बाल कुमार राई,सल्लाहाकारहरु : डिक कुमार गुरुङ,दावाछिरीङ शेर्पा, जिबन थक्लुङ लिम्बु,कल्पना मोक्तान तामाङ,आरोह श्रेष्ठ,लोब्साङ ह्योल्मो र  दिप कुमार राई रहेका छन् |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution