हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

इजरायलमा आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति मनाउने

तेलअविव – विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा हरेक बर्ष झैँ यो बर्ष पनि नेपाली भाषा साहित्यको जगेर्ना र उजागर गर्ने हेतुले इजरायलमा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्म जयन्ति तथा तेस्रो रचना वाचन कार्यक्रम आउदो १४ जूलाई २०१७ (शुक्रबार) तेलअविव स्थित चिल्ड्रेन पार्क अगाडिको नयाँ बिल्डिंगमा हुना गईरहेको अम्बिका याम्फु “अनमोल”ले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ  |

कार्यक्रममा अझ बढी रौनकता ल्याउने उद्देश्यले बिशेष साहित्यिक कार्यक्रम रचना वाचन र भानु भक्त जन्म जयन्ती सभ्य र भव्यतापुर्वक मनाउन गइरहेको हुदा इजरायलमा कार्यरत इच्छुक साहित्य अनुरागी साहित्यकार मित्रहरुले आफ्नो सिर्जना वाचन गर्नको लागि यहि १०  जुलाई भित्र आफ्नो नाम टिपाएर सहयोग गरिदिन हुन हार्दिक अनुरोध  गरेको छ |

साथै शनिवार दिउसो हाइफा वोटिंगको भ्रमण पनि राखिएकोले इजरायलवासी  सम्पूर्ण महानुभावहरुमा गरिमामय उपस्थितिको लागी हार्दिक अपील  समेत गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution