हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

प्रधानमन्त्री देउवा र तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले लिए शपथ ग्रहण

काठमाडौं, २४ जेठ– नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आज (बुधबार) राष्ट्रपति निवास सीतलनिबासमा आयोजित विशेष समारोहका बीच देउवाले प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् । देउवाले ईश्वर, देश र जनताको नाममा सपथ लिएका हुन् ।

तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीले लिए शपथ
काठमाडौं, २४ जेठ– नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शितल निवासमा आयोजित विशेष कार्यक्रममा उपप्रधानमन्त्री र मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन् ।

प्रधानमन्नी शेरबहादुर देउवाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीको रुपमा विजय कुमार गच्छदार, कृण्णबहादुर महरा र गोपालमान श्रेष्ठले शपथ लिएका छन् । उपप्रधानमन्त्रीका रुपमा गच्छदारले संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रुपमा शपथ लिएका छन् ।

त्यस्तै गोपालमानले उपप्रधानसहित शिक्षा मन्त्रालय सम्हालेका छन् । माओवादी नेता कृष्णबहादुर महराले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हालेका छन् ।

त्यस्तै प्रधानमन्त्री देउवाको मन्त्रिपरिषद्मा ज्ञानेन्द्र कार्कीले अर्थ मन्त्री, जनार्दन शर्माले गृहमन्त्री, फरमूल्ला मनसुरले श्रम मन्त्रीको रूपमा शपथ लिएका छन् । त्यस्तै माओवादी नेता प्रभु शाहले विना विभागिय मन्त्रीको रुपमा शपथ लिएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution