गाउँ/नगरपालिकालाई कति बजेट ? हेर्नुहोस् सूची

जेष्ठ १५, २०७४- अर्थमन्त्री कृष्णमहाराले करिब पौने १३ खर्बको बजेट प्रस्तुत गरेलगत्तै अर्थमन्त्रालयले स्थानीय तहलाई प्राप्त हुने रकमको विवरण सार्वजनिक गरेको छ । यो सूचीमा कुन स्थानीय तहले कति रकम पाउँछन् भन्ने प्रष्ट उल्लेख गरिएको छ ।
गाउँ/नगरपालिका लागि बजेटको सूची हेर्न क्लिक गर्नुहोस्