नेपाल आदिवासी जनजाती महासंघ इजरायल चौथो बार्षिकोत्सव मनाउदै

नेपाल आदिवासी जनजाती महासंघ इजरायल” ले चौथो बार्षिकोत्सव तथा साधारण सभा आउँदो १६ जुन २०१७ (शुक्रबार) तेलअविव स्थित Everest club Takhana Markazit 3rd floor मा विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्यताको साथ् मनाउने भएको छ |
इजरायलवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित हुना हार्दिक आव्हान गरेको छ |साथै महासंघमा आबद्ध सम्पूर्ण जातिय संस्थाहरुले आ-आफ्नो पहिचान झल्कने पहिरन सहित आ-आफ्नो समुदायगत नाचगान लिएर भब्य जनसहभागिता जनाउन नेपाल आदिवासी जनजाती महासंघ इजरायल हार्दिक अनुरोध गरेको छ |