हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

बहराइनमा अनु लामा तामाङले एकल नृत्य प्रतियोगिता प्रथम ट्रफी जितिन्

-सोनम दोङ तामाङ
२० मे – मानमा बहराइन, अन्तर्राष्ट्रिय कलाकार मंच बहराइनद्वारा आयोजित बहराइनमा लुकिरहेका प्रतिभा खोजी भन्ने मुल उद्धेश्यको साथ आयोजना गरिएका एकल नृत्य प्रतियोगितामा १४ जनालाई पछि पार्दै बहराइन तामाङ सेवा समाजकी अनु लामा तामाङले एक म्युजिक भिडियो,नगद बिडि, प्रथम ट्रफी जितेकी छिन् |साथै उनलाई सम्मान-पत्र प्रदान गरेका छ |

नेपाली राजदुताबास बहराइनका श्रम सहचारी जगदिश सिवाकोटीको  प्रमुख आतिथ्यमा सम्पन्न सो प्रतियोगितामा,प्रवासी नेपाली मंचकि  सकुन शुब्बा,झापाली सेवा समाजकी कमला श्रेष्ठ र मगर संघ को गुनराज मगरले क्रमशः दोश्रो,तेस्रो र सान्त्वना पुरस्कार हात पारिन्। सम्पुर्ण बिजेताहरुलाइ ट्रफी प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो।

मंचको अध्यक्ष प्रकाश पाठकको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा राजदुतावासका तृतीय सचिब अमृत लोप्चन तामाङ , नेपाली क्लबका मानर्थ समाजसेवी गम गुरुङ ,नेपाली क्लबका अध्यक्ष कमल श्रेष्ठ र  अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष असिम महतको विशिष्ठ अतिथि रहेको थियो।

बहराइन स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु  सहित बाग्लो रुपमा दर्शकहरको उपस्थिति रहेको  प्रतियोगितालाई बहराइनमा निक्कै नै चर्चित नृत्य निर्देशिका तथा मोडेल अनु राणा र अरुण क्षेत्रीले निर्णायकको भुमिका निभाएका थिए ।
निर्णायक मंडलले निष्पक्ष निर्णय लिएको उपस्थित दर्शकहरुकेले हाम्रो सम्बादातालाई  बताएको जानकारी प्राप्त भएको   छ |  कार्यक्रम  मंचकी सल्लाहकार इन्दिरा क्षेत्री र सहकोषाध्यक्ष मेघराज आचार्यले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य मंचका द्वितीय उपाध्यक्ष शिव अधिकारीलेख्नु भएको थियो |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution