हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

स्थानीय तहको निर्वाचनमा प्रदेश – ३ बाट निर्वाचित तामाङहरु

स्थानिय तहको चुनाबमा प्रदेश नम्बर ३ अन्तर्गत  नगरपालिकामा मेयर/उपमेयर,प्रमुख/उपप्रमुख र गाउँपालिकामा बिभिन्न राजनीतिक दलबाट निर्वाचित भएका  तामाङहरुको नामावली  र पदहरु निम्न रहेका छन् |

 

नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुख 

१.वाग्मती गाउँपालिका, प्रमुख, ललितपुर – बिरबहादुर लोप्चन
२.तेमाल गाउँपालिका प्रमुख, काभ्रे – सलामसिं लामा
३.रोशी गाउँपालिका, प्रमुख, काभ्रे – दल ब. लामा
४.दुप्चेश्वर गाउँपालिका प्रमुख, नुवाकोट – योविन्द्रसिं तामाङ
५.किस्पाङ गाउँपालिका प्रमुख, नुवाकोट — छत्र तामाङ
६ घ्याङलेख गाऊपालिका प्रमुख, सिन्धुलि–जगत ब. ब्लोन
७. खनियाबास गाऊपालिका प्रमुख, धादिङ,- रण ब. तामाङ
८. नौकुण्ड गाऊपालिका प्रमुख, रसुवा – नुर्पु स्याङ्बो घले
९. बैतेस्वर गाऊपालिका प्रमुख, दोलखा, – छबि लामा
१०. मेघाङ गाउँपालिका, प्रमुख, नुवाकोट – आश ब. तामाङ
११. सुर्यगढी गाउँपालिका, प्रमुख,नुवाकोट- सन्त ब. तामाङ
नेपाली कांग्रेसबाट गाउँपालिका उपप्रमुख 
१ राक्सिराङ गाउँपालिका, उपप्रमुख, मकवानपुर – निर्मला हिम्दुङ
२. बेथानचोक गाउँपालिका उपप्रमुख, काभ्रे – सरिता लामिछाने तामाङ
३. मेघाङ गाउँपालिका उपप्रमुख, नुवाकोट – शान्ति लामा
४. खनियाबास गाऊपालिका उपप्रमुख, धादिङ – योमाया तामाङ

 

नेकपा एमालेबाट गाउँपालिका प्रमुख 
१. गोसाइँकुण्ड गाउँपालिका प्रमुख, रसुवा – कैसाङ नर्पु तामाङ
२. भिमफेदी गाउँपालिका प्रमुख, मकवानपुर – हिदम लामा
३. कैलास गाउँपालिका प्रमुख, मकवानपुर – टङ्क मोक्तान
४. इन्द्रसरोवर गाउँपालिका प्रमुख, मकवानपुर – जीवन लामा
५. खाडादेबी गाउँपालिका, प्रमुख, रामेछाप – प्रेम ब. तामाङ
६. मण्डन देउपुर नगरपालिका मेयर काभ्रे – टोक ब. तामाङ
नेकपा एमालेबाट गाउँपालिका उपप्रमुख 
१. जुगल गाउँपालिका उपप्रमुख, सिन्धुपाल्चोक – सिर्जना तामाङ
२. बाह्रबिसे नगरपालिका उपमेयर,सिन्धुपाल्चोक – सुसिला पाख्रीन
३. लिसङ्खु पाखर गाउँपालिका उपप्रमुख, सिन्धुपाल्चोक – हेमगङगा मोक्तान
४. तिनपाटन गाउँपालिका उपप्रमुख, सिन्धुली – पध्ममाया तामाङ
५.कैलास गाउँपालिका उपप्रमुख, मकवानपुर – सुकुमाया लामा
६. इन्द्रसरोवर गाउँपालिका उपप्रमुख, मकवानपुर – उमा लामा
७. बागमती गाउँपालिका उपप्रमुख, मकवानपुर – धन कुमारी थिङ
८. मकवानपुरगढी गाउँपालिका उपप्रमुख, मकवानपुर – हर्क माया रुम्बा
९. नौकुण्ड गाउँपालिका उपप्रमुख, रसुवा – सृजना लामा
१०. पार्वतीकुण्ड गाउँपालिका उपप्रमुख, रसुवा – नबिना तामाङ
११. महाकाल गाउँपालिका उपप्रमुख, ललितपुर – कमला तामाङ
१२. राप्ती नगरपालिका उपमेयर, चितवन – इमानसिह लामा
१३. शैलुङ गाउँपालिका उपप्रमुख, दोलखा – लालमाया योन्जन
१४. गङ्गाजमुना गाउँपालिका उपप्रमुख, धादिङ – एन्जिला तामाङ
१५. नेत्रवती गाउँपालिका उपप्रमुख, धादिङ – उर्मिला तामाङ
१६. नमोबुद्ध नगरपालिका उपमेयर, काभ्रे – रामदेवी तामाङ

 

माओवादी केन्द्रबाट गाउँपालिका मेयर/प्रमुख
१ मरिन ठाकुर गाउँपालिका प्रमुख, सिन्धुली – पानीराज बम्जन
२ कोन्ज्योसोम गाउँपालिका प्रमुख, ललितपुर– गोपीलाल सिङतान
३ बागमती गाउँपालिका प्रमुख, मकवानपुर– सर्केश घलान
४ हरिहरपुर गाउँपालिका प्रमुख, सिन्धुली– कार्साङ लामा थिङ
५ दोरम्भा गाउँपालिका प्रमुख, रामेछाप – कमानसिंह लामा
६ महाभारत गाउँपालिका प्रमुख, काभ्रे – कान्छालाल जिम्वा
७ चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख, सिन्धुपाल्चोक–अमानसिंह तामाङ
८. सुनपती गाउँपालिका प्रमुख, रामेछाप – धावा लामा
९. ककनी गाउँपालिका प्रमुख, नुवाकोट – मान ब. लामा
१०. पन्चकन्या गाउँपालिका प्रमुख, नुवाकोट – तेज ब. तामाङ
माओवादी केन्द्रबाट गाउँपालिका उपप्रमुख
१. दोरम्बा गाउँपालिका उपप्रमुख, रामेछाप – कृशला घिसिङ
२. कोन्जोसोम गाउँपालिका उपप्रमुख, ललितपुर – मिम्मा लामा

राप्रपाबाट गाउँपालिका प्रमुख
१.रुवीभ्याली गाउँपालिका, धादिङ, प्रमुख चेरुङ तामाङ

राप्रपाबाट गाउँपालिका उपप्रमुख 

१.रुवीभ्याली गाउँपालिका, धादिङ, उपप्रमुख बिना तामाङ
नयाँ शक्ति/फोरम गाउँपालिका प्रमुख 
१ पार्वतीकुण्ड गाउँपालिका, रसुवा प्रमुख– बुचुङ तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution