हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

स्थानीय तहको निर्वाचनमा प्रदेश – ३ बाट निर्वाचित तामाङहरु

स्थानिय तहको चुनाबमा प्रदेश नम्बर ३ अन्तर्गत  नगरपालिकामा मेयर/उपमेयर,प्रमुख/उपप्रमुख र गाउँपालिकामा बिभिन्न राजनीतिक दलबाट निर्वाचित भएका  तामाङहरुको नामावली  र पदहरु निम्न रहेका छन् |

 

नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुख 

१.वाग्मती गाउँपालिका, प्रमुख, ललितपुर – बिरबहादुर लोप्चन
२.तेमाल गाउँपालिका प्रमुख, काभ्रे – सलामसिं लामा
३.रोशी गाउँपालिका, प्रमुख, काभ्रे – दल ब. लामा
४.दुप्चेश्वर गाउँपालिका प्रमुख, नुवाकोट – योविन्द्रसिं तामाङ
५.किस्पाङ गाउँपालिका प्रमुख, नुवाकोट — छत्र तामाङ
६ घ्याङलेख गाऊपालिका प्रमुख, सिन्धुलि–जगत ब. ब्लोन
७. खनियाबास गाऊपालिका प्रमुख, धादिङ,- रण ब. तामाङ
८. नौकुण्ड गाऊपालिका प्रमुख, रसुवा – नुर्पु स्याङ्बो घले
९. बैतेस्वर गाऊपालिका प्रमुख, दोलखा, – छबि लामा
१०. मेघाङ गाउँपालिका, प्रमुख, नुवाकोट – आश ब. तामाङ
११. सुर्यगढी गाउँपालिका, प्रमुख,नुवाकोट- सन्त ब. तामाङ
नेपाली कांग्रेसबाट गाउँपालिका उपप्रमुख 
१ राक्सिराङ गाउँपालिका, उपप्रमुख, मकवानपुर – निर्मला हिम्दुङ
२. बेथानचोक गाउँपालिका उपप्रमुख, काभ्रे – सरिता लामिछाने तामाङ
३. मेघाङ गाउँपालिका उपप्रमुख, नुवाकोट – शान्ति लामा
४. खनियाबास गाऊपालिका उपप्रमुख, धादिङ – योमाया तामाङ

 

नेकपा एमालेबाट गाउँपालिका प्रमुख 
१. गोसाइँकुण्ड गाउँपालिका प्रमुख, रसुवा – कैसाङ नर्पु तामाङ
२. भिमफेदी गाउँपालिका प्रमुख, मकवानपुर – हिदम लामा
३. कैलास गाउँपालिका प्रमुख, मकवानपुर – टङ्क मोक्तान
४. इन्द्रसरोवर गाउँपालिका प्रमुख, मकवानपुर – जीवन लामा
५. खाडादेबी गाउँपालिका, प्रमुख, रामेछाप – प्रेम ब. तामाङ
६. मण्डन देउपुर नगरपालिका मेयर काभ्रे – टोक ब. तामाङ
नेकपा एमालेबाट गाउँपालिका उपप्रमुख 
१. जुगल गाउँपालिका उपप्रमुख, सिन्धुपाल्चोक – सिर्जना तामाङ
२. बाह्रबिसे नगरपालिका उपमेयर,सिन्धुपाल्चोक – सुसिला पाख्रीन
३. लिसङ्खु पाखर गाउँपालिका उपप्रमुख, सिन्धुपाल्चोक – हेमगङगा मोक्तान
४. तिनपाटन गाउँपालिका उपप्रमुख, सिन्धुली – पध्ममाया तामाङ
५.कैलास गाउँपालिका उपप्रमुख, मकवानपुर – सुकुमाया लामा
६. इन्द्रसरोवर गाउँपालिका उपप्रमुख, मकवानपुर – उमा लामा
७. बागमती गाउँपालिका उपप्रमुख, मकवानपुर – धन कुमारी थिङ
८. मकवानपुरगढी गाउँपालिका उपप्रमुख, मकवानपुर – हर्क माया रुम्बा
९. नौकुण्ड गाउँपालिका उपप्रमुख, रसुवा – सृजना लामा
१०. पार्वतीकुण्ड गाउँपालिका उपप्रमुख, रसुवा – नबिना तामाङ
११. महाकाल गाउँपालिका उपप्रमुख, ललितपुर – कमला तामाङ
१२. राप्ती नगरपालिका उपमेयर, चितवन – इमानसिह लामा
१३. शैलुङ गाउँपालिका उपप्रमुख, दोलखा – लालमाया योन्जन
१४. गङ्गाजमुना गाउँपालिका उपप्रमुख, धादिङ – एन्जिला तामाङ
१५. नेत्रवती गाउँपालिका उपप्रमुख, धादिङ – उर्मिला तामाङ
१६. नमोबुद्ध नगरपालिका उपमेयर, काभ्रे – रामदेवी तामाङ

 

माओवादी केन्द्रबाट गाउँपालिका मेयर/प्रमुख
१ मरिन ठाकुर गाउँपालिका प्रमुख, सिन्धुली – पानीराज बम्जन
२ कोन्ज्योसोम गाउँपालिका प्रमुख, ललितपुर– गोपीलाल सिङतान
३ बागमती गाउँपालिका प्रमुख, मकवानपुर– सर्केश घलान
४ हरिहरपुर गाउँपालिका प्रमुख, सिन्धुली– कार्साङ लामा थिङ
५ दोरम्भा गाउँपालिका प्रमुख, रामेछाप – कमानसिंह लामा
६ महाभारत गाउँपालिका प्रमुख, काभ्रे – कान्छालाल जिम्वा
७ चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख, सिन्धुपाल्चोक–अमानसिंह तामाङ
८. सुनपती गाउँपालिका प्रमुख, रामेछाप – धावा लामा
९. ककनी गाउँपालिका प्रमुख, नुवाकोट – मान ब. लामा
१०. पन्चकन्या गाउँपालिका प्रमुख, नुवाकोट – तेज ब. तामाङ
माओवादी केन्द्रबाट गाउँपालिका उपप्रमुख
१. दोरम्बा गाउँपालिका उपप्रमुख, रामेछाप – कृशला घिसिङ
२. कोन्जोसोम गाउँपालिका उपप्रमुख, ललितपुर – मिम्मा लामा

राप्रपाबाट गाउँपालिका प्रमुख
१.रुवीभ्याली गाउँपालिका, धादिङ, प्रमुख चेरुङ तामाङ

राप्रपाबाट गाउँपालिका उपप्रमुख 

१.रुवीभ्याली गाउँपालिका, धादिङ, उपप्रमुख बिना तामाङ
नयाँ शक्ति/फोरम गाउँपालिका प्रमुख 
१ पार्वतीकुण्ड गाउँपालिका, रसुवा प्रमुख– बुचुङ तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution