काभेको पछिल्लो मतगणनाको ताजा परिणाम

काभ्रे, जेठ १ – काभ्रेका १३ वटा स्थानीय तहमध्ये ११ वटामा मतगणना जारी छ । जसको पछिल्लो परिणाम यसप्रकार छ |
बनेपा नगरपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस ११३६, ११५८
नेकपा एमाले १४५०, १५२९
नेकपा माओवादी २६३, २१०
पाँचखाल नगरपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस १८३, १६६
नेकपा एमाले ३१३, ३७०
नेकपा माओवादी ४३१, ३७३
मण्डन देउपुर नगरपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस ११४, ११२
नेकपा एमाले १४९, १४०
नेकपा माओवादी ४९, ४९
पनौती नगरपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस २४१, २६०
नेकपा एमाले ४८८, ४८८
नेकपा माओवादी ३०, ३६
तेमाल गाउँपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस २०८, १८६
नेकपा एमाले ३३६, ३४३
नेकपा माओवादी ८६, ८७
बेथाञ्चोक गाउँपालिका प्रमुख उपप्रमुख
नेपाली कांग्रेस ४५३, ४२८
नेकपा एमाले ३३८, ३५७
नेकपा माओवादी ५९, ५७
खानीखोला गाउँपालिका प्रमुख
नेपाली कांग्रेस ९१
नेकपा एमाले २३४
नेकपा माओवादी ३६५
रोशी गाउँपालिका प्रमुख
नेपाली कांग्रेस ८११
नेकपा एमाले ४९१
नेकपा माओवादी ३८२
चौरी देउराली गाउँपालिका प्रमुख
नेपाली कांग्रेस १३५
नेकपा एमाले १५३
नेकपा माओवादी १७२
भुम्लु सल्ले गाउँपालिका प्रमुख
नेपाली कांग्रेस २७
नेकपा एमाले ३५
नेकपा माओवादी ११०
महाभारत गाउँपालिका प्रमुख
नेपाली कांग्रेस ३१
नेकपा एमाले ७
नेकपा माओवादी ७
काभ्रेको तीन वडामा तीन पार्टीको प्यानल नै विजयी
काभ्रे, जेठ १ – काभ्रेका तीन वटा गाउँपालिकाको तीन वटा फरक वडामा कांग्रेस, एमाले र माओबादी केन्द्रको प्यानल नै विजयी भएको छ ।
वेथानचोक गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका शिव घिमिरे प्यानलसहिततेमाल गाउँपालिका १ मा एमालको मानबहादुर श्रेष्ठ प्यानलसहितचौरी देउराली गाउँपालिका वडा नम्बर १ मा माओबादी केन्द्रका राजु आले प्यानलसहित