हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशन सम्पन्न,अध्यक्षमा माया तामाङ(दिप्मा)

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको तेश्रो अधिवेशन गत १२ मे २०१७ (शुक्रबार) तेलअविव स्थित सानो पार्कमा सम्पन्न भएको छ | संस्थाको अध्यक्ष कल्पना मोक्तान तामाङको सभापतित्वमा भएको अधिवेशनको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ इजरायलको अध्यक्ष निर्मला गुरुङ र बिशेष अतिथिहरुमा संस्थाका प्रमुख संरक्षक उर्मिला पाख्रिन तामाङ र प्रमुख सल्लाहकार बी बी लामा तामाङ,अतिथिहरुमा इजरायल स्थित जातीय संघसंस्थाका अध्यक्षहरु र मिडियाकर्मीहरु रहेका थिए |
तेशो अधिवेशनबाट माया तामाङ (दिप्मा) को अध्यक्षमा ३१ सदस्यीय नव कार्यसमितिको चयन गरेको छ | जसअनुसार अध्यक्ष-माया तामाङ(दीप्मा),वरिष्ठ उपाध्यक्ष-नानीमाया योन्जन तामाङ,प्रथम उपाध्यक्ष-अनिता तामाङ, द्धितीय उपाध्यक्ष -छिरिङ रुम्बा तामाङ,तृतीय उपाध्यक्ष- माला योन्जन तामाङ,चौथो उपाध्यक्ष – सिता घिसिङ तामाङ,पाचौ उपाध्यक्ष – शंकर गोले तामाङ,महासचिब – गोमा ख्युङबा तामाङ(शरीन),उप-महासचिब -अनिला मोक्तान तामाङ,सचिब -रोजी मोक्तान तामाङ,सचिब – फानु बल तामाङ,कोषाध्यक्ष-बिमला मोक्तान तामाङ,सह-कोषाध्यक्ष लक्ष्मी बोम्जन तामाङ,कार्यकारी सदस्यहरुमा सुनु थोकर तामाङ,सीमा योन्जन तामाङ,दिनेश मोक्तान तामाङ,पुष्कल घिसिङ तामाङ,धन कुमारी तामाङ,शंखमाया तामाङ,याङजुङ लामा तामाङ,पदम पाख्रिन तामाङ,लाक्पा तामाङ,दिवस घिसिङ तामाङ,दावा नङकङ तामाङ,एलिजा दोङ तामाङ,सीमा योन्जन तामाङ,प्रमिला ब्लोन तामाङ,कुन्ता पाख्रिन तामाङ,भारती बोम्जन तामाङ,उत्तम तितुङ तामाङ र माया लामा तामाङ रहेका छन् |
यसैगरी अधिवेशनबाट अन्तराष्ट्रिय समन्वय बिभाग प्रमुख- सुन्दर सिंह योन्जन तामाङ,अनुशासन बिभाग प्रमुख-उर्मिला पाख्रिन तामाङ,धार्मिक बिभाग प्रमुख-लामा थुप्तेन योन्जन तामाङ,सांस्कृतिक बिभाग प्रमुख – पेमा पाख्रिन तामाङ र महिला बिभाग प्रमुख – सारा लामा तामाङ , संरक्षकमा – बी बी योन्जन तामाङ, प्रमुख सल्लाहकारमा – कल्पना मोक्तान तामाङ,सल्लाहकारहरु कान्छी घिसिङ तामाङ र मिस्रि योन्जन तामाङ चयन भएका छन् |

 

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution