हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

इजरायलमा २५६१ औ बुद्ध जयन्ती मनाउने तयारी अन्तिम चरणमा

 

तेलअविव-नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको आयोजकत्वमा राष्ट्रिय बिभुति एवंम् विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको  २५६१ औ बुद्ध जयन्ति इजरायल अवस्थित राजनीतिक, जातीय,सामाजिक र धार्मिक संघसंस्थाको  सहआयोजकत्वमा यहि आउँदो १३  मे २०१७ (शनिवार) बिहान १० बजे देखि तेलअविव शहर स्थित लेवेस्न्की पार्कमा सभ्य र भव्यताको साथ मनाउने भएको छ |

पर्यटन प्रवर्द्धनमा जोड दिदै राष्ट्रिय बिभुति , विश्व शान्तिका अग्रदुत भगवान बुद्धको जन्म नेपालको लुम्बिनी कपिलबस्तुमा भएको हो भन्ने सत्यतालाई  प्रचार प्रसारमा जोड दिन र भगवान बुद्धको  जन्मस्थानबारे नकारात्मक भ्रम चिर्नको लागि प्रवासी भुमि इजरायलमा स्थापित जातीय समाजहरुले सन् २०१० देखि आलोपालो गरि मनाउदै आएको बुद्ध जयन्ती गत वर्ष (सन् २०१६ ) बाट एक मात्र गौरवशाली छाता संगठन “नेपाल आदिवासी जनजाती महासंघ,इजरायलको मूल आयोजनामा शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मजयन्ती इजरायलमा भव्यताका साथ मनाउदै आईरहेको छ |

कार्यक्रमलाई सफलता पार्नको हालसम्म सहआयोजक , व्यवस्थापन र  प्रशादको लागि घोषण हुने क्रम जारी रहेको   नेपाल आदिवासी जनजाती महासंघ,इजरायलकी अध्यक्ष निर्मला गुरुङले  तामाङअनलाइन डट कमलाई जानकारी दिनु भएको  छ |

आयोजक: नेपाल आदिवासी जनजाती महासंघ,इजरायल 

सह-आयोजक संघसंस्थाहरु 

१.ह्याल्मो समाज इजरायल
२.शेर्पा संघ इजरायल
३.नेवा ख:ल इजरायल
४.नेपाल तामाङ घेदुङ, इजरायल
५.तमु समाज इजरायल
६.किराँत याक्थुम चुम्लुङ्ग इजरायल
७.किराँत राइ यायोक्खा इजरायल
८.विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा
९.पर्बत सेवा समाज नेपाल
१०.लुम्बिनी कपिलबस्तु अभियान इजरायल
११.प्रबासी नेपाली मंच इजरायल (एमाले)
१२.नारीका लागि नारी १ करोड १ रुपियाँ अक्षय कोष
१३. प्रवासी सृजनशिल महिला समुह दमक ( हाल इजरायल)
१४.ॐ जन जागरण नेपाल अभियान इजरायल
१५.नेपाली जन सम्पर्क समिति इजरायल
१६.रेडियो हिमशिखर मिडिया नेटवर्क प्रा.लि .—
१७.उज्ज्वल भबिष्य मिडिया ग्रुप प्रा.लि =नबिन नेपाल डट कम –
१८.अन्तराष्ट्रिय नेपाली समाज,इजरायल (नयाँ शक्ति नेपाल पार्टी )

१९. नेपाली संङघीय समाज,इजरायल
२०. प्रवासी नेपाली एकता समाज ईजरायल ( राष्ट्रीय प्रजातंत्र पार्टी )
२१. नमस्ते नेपाल हातेमालो सामाजिक सस्था इजरायल शाखा

मिडिया पार्टनरहरु

१. बीबीसीइ न्युज डट कम
२.पाना खबर डट कम
३.सीएनएनइ न्युज डट कम
४.तामाङअनलाइन डट कम (फ्याफुल्ला मिडिया प्रा.लि.)

५. न्युज डायरी ३६५ डट कम
६.मिक्स मास न्युज डट कम
७. तेर्हथुम खबर डट कम
८.डी.सी.नेपाल डट कम
९.फिस्टेल न्युज डट कम
१०.नबिन न्युज डट कम

मंच व्यवस्थापन तथा प्रशादको सामग्रीहरु 

१.ने.आ.ज.म .इजरायल कार्यकारिणी सदस्यहरु – नानी माया योञ्जन तामाङ,माला योञ्जन तामाङ -पानी र पनि पिउने ग्लास (इजरायलमा रहने सम्म वहाँहरुको तर्फबाट बितरण गर्नु हुनेछ )
२.ने.आ.ज.म.इजरायल कार्यकारिणी सदस्य,रिता देवी घले – काक्रा ,केराउ र आलु जम्मा १५ के जी को अचार
३. तमु समाज इजरायल सस्थापक सदस्य तथा भू.पु .सल्लाहकार कालिका गुरुङ (चितवन ) बाट फलफुल –  स्याउ १० केजी, सुन्तला १० के जी
,अंगुर १० के जी,केरा १० के जी = जम्मा ४० के जी .
४. तमु समाज इजरायलका कार्यकारिणी सदस्यहरु -नरमाया गुरुङ ,हरिमाया गुरुङ ,आशमाया गुरुङ ,इन्द्र गुरुङ = जुश ८ कार्टन
५. तमु समाज इजरायल अध्यक्ष ,डिक कुमार गुरुङ – खिर ५ के जी चामलको .
६. लुम्बिनी कपिलबस्तु अभियान इजरायलकी महासचिब श्री दाना कादम्बरी श्रेष्ठ – पुरी
७. प्रबासी नेपाली मंच इजरायल (एमाले) – प्लेट र चम्चा
८. दावा जाङ्ग्बु शेर्पा र ग्याल्मु शेर्पा – स्याउ -५ के.जी,केरा -५ केजी ,सुन्तला -५ केजी जम्मा = १५ केजी
९. नेवा:खल ईजरायलबाट – (क)महासचिव,रेखा श्रेष्ठ = ५लिटर दुधको खिर  (ख) कोषाध्यक्ष, मैना श्रेष्ठ = ५ लिटर दुधको खिर  (ग) सदस्य, कुसुम श्रेष्ठ = ५ लिटर दुधको खिर  (घ) सदस्य, सिता श्रेष्ठ = ५ लिटर दुधको खिर |
१०. ह्योल्मो समाज इजरायल -फलफूलको सलाद र दही
११. ह्योल्मो समाज इजरायलकी कार्यकारिणी सदस्य फुर्पू ह्योल्मो -पुजाको लागि फलफुल ,खाप्से र तरकारी

१२.सल्लाहकार समिर ह्योल्मो तथा ह्योल्मो अपार्ट परिवारको तर्फबाट १३ दर्जन रसबरी , ३ किलो आलुको थोंग्से र ३ किलो चिउरा
१३. कृष्ण तामाङ र  माया तामाङ (श्रीमान/श्रीमती) -आलुदम १० केजी  र १०० वटा सेलरोटी
१४. शेर्पा संघ इजरायलबाट सामाग्रीहरु- (क) दावा जाङ्मु शेर्पा – फलफुल १५  केजी (ख) छुङ्किला शेर्पा – अालु दम र टि म:म (ग) साउन्ड सिस्टम (उफर + माईक)
१५.  किराँत यक्थुङ्ग चुम्लुङ्ग इजरायल  –  भौतिक साधन १०० वटा कुर्सि,  ३ वटा टेवलको व्यवस्थापना |
१६. विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा –  प्रसाद/फलफूल
१७. ॐ जनजागरण नेपाल अभियान इजरायल – पुरी र मालपुवा
१८. किराँत राइ यायोख्खा इजरायल –  १५ वटा कुर्सि

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution