विजय कुमार गच्छदारसँग दुई मन्त्रीले पनि सपथ लिने

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदारसँगै अन्य दुई मन्त्रीले पनि सपथ लिने भएका छन् । गच्छदारसँगै जितेन्द्र देव र गोपाल दहित सरकारमा सहभागि हुन लागेको नेपाल लोकतान्त्रिक फोरमले जनाएको छ ।
उपप्रधान तथा स्थानीय विकास मन्त्रीसहित गच्छदारले तीन मन्त्री लिएर सरकारमा सहभागिता जनाउन लागेका हुन् ।