हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

फ्रान्सका नयाँ राष्ट्रपति म्याक्रोनका अनौठो प्रेम कथाका कारण झनै चर्चित

२५ बैशाख, काठमाडौं । तीन वर्ष अघिसम्म इमानुएल म्याक्रोनलाई धेरै फ्रान्सेली जनताले चिन्दैनथे । तर, उनी आज फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

राजनीतिक दल खोलेको एक वर्षमा नै राष्ट्रपति बन्नु असाधारण सफलताको कथा हो । ३९ वर्षीय म्याक्रोन आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरका राष्ट्रपति पनि हुन् ।
दक्षिणपन्थी म्यारिन पेनलाई पराजित गर्दै राष्ट्रपति बनेका उनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् । साथै फ्रान्समा १९५८ पछि पहिलो पटक यस्तो भएको छ, राष्ट्रपति दुई प्रमुख पार्टी सोशलिस्ट र सेन्टर राइट रिपब्लिकन पार्टीबाट छैनन् ।

एक इन्भेस्टमेन्ट बैंकमा काम गरेका म्याक्रोन फ्रान्सका निवर्तमान राष्ट्रपति फ्रान्स्वा आलान्दको आर्थिक सल्लाहकार बने । पछि ओलन्दले अर्थमन्त्री बनाए ।

सरकारमै रहेको बेला ठीक एक वर्षअघि उनले ‘एन माश’ भन्ने नयाँ दलको घोषणा गरे । त्यसको चार महिनापछि अर्थमन्त्री छाडेका उनले राष्ट्रपति पदमा उम्मेदवारी दिए ।

उनलाई पुरानो राजनीतिक वृत्त भन्दा बाहिरको उम्मेदवारको रुपमा हेरिएको थियो । तर, अभूतपूर्व चुनावी अभियानपछि दुई ठूलो परम्परागत राजनीतिक शक्तिका उम्मेदवारलाई पहिलो चरणमै पराजित गरेपछि उनी अब राष्ट्रपति बने ।

फ्रान्सका नयाँ राष्ट्रपति म्याक्रोन आफ्नो अनौठो प्रेम कथाका कारण पनि चर्चित छन् । उनले आफूभन्दा २४ वर्ष जेठी शिक्षिका ब्रिजिट ट्रोनियोसँग विवाह गरेका छन् ।

उनीहरुको पहिलो भेट १९९२ मा भएको थियो, जति बेला इमानुएल म्याक्रोन १५ वर्षका थिए ।

१७ वर्षको उमेरमा नै आफ्नी गुरुआमालाई प्रेम प्रस्ताव राखेका उनले त्यसको १२ वर्षपछि बिहे गरे । आफ्नो विद्यार्थी म्याक्रोनसँग बिहे गर्न तीन सन्तानकी आमा ब्रिजिटले आफ्नो पतिसँग सम्वन्ध विच्छेद नै गरेकी थिइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution