हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

काभ्रेमा कस-कसले उम्मेदवारी दर्ता गरे , नामवली सहित हेर्नुहोस्

काभ्रे १९ वैशाख : काभ्रेमा मुख्य राजनीतिक दलहरुले सबै तहमा उम्मेदवारी दर्ता गराएका छन् । आज बिहान उम्मेदवारहरुको नामावली अन्तिम रुप दिएसँगै दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा एमालेले धुलिखेलको प्रमुखमा अशोक ब्याञ्जु र उपप्रमुखमा विमला शर्मा, बनेपामा लक्ष्मी नरसिं बादे र उपप्रमुखमा रेखा दाहाललाई सर्वसम्वत छनौट गरेको थियो भने तेमाल गाउँपालिकामा अध्यक्ष प्रदिप लामा र उपाध्यक्षलाई उषा घिसिङलाई सर्वसम्वत उम्मेदवार घोषणा गरेको थियो ।
एमालेबाट मण्डनदेउपुर नगरपालिकामा टोकबहादुर वाईवा र निर्मला शाहि, पाँचखालमा रुद्रबहादुर बाँनिया र भक्तकुमारी लामा, नमोबुद्धमा टिपी शर्मा तिमल्सिना र रामदेवी लामा, पनौतीमा भिम न्यौपाने र गिता बञ्जारा, रोशी गाउँपालिकामा बज्रध्वज वाईवा र वविता बोहरा उम्मेदवार बनेका छन् । यस्तै खानीखोलामा कृष्ण खुलाल र रुकमणी गुरुङ्ग, चौरी देउरालीमा लेखराज गौतम र इन्द्रमाया तामाङ, भुम्लु गाउँपालिकामा गुमानध्वज कुँवर र कल्पना श्रेष्ठ, बेथाञ्चोक गाउँपालिकामा प्रेम लामा र उन्नती केसीलाई उम्मेदवार बनाएको छ । त्यस्तै नेपाली कांग्रेस काभ्रेले बनेपामा राम जोशी र निर्मला श्रेष्ठलाई छनौट गरेको छ भने रोशी गाउँपालिकामा दलबहादुर तामाङ डिबी र लक्ष्मी बर्तौला, नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा र कमला खनाल, धुलिखेल नगरपालिकामा रमेश हुमागाई र निर्मला योगल श्रेष्ठ, मण्डन देउपुर नगरपालिकामा अच्युत प्रसाद पौडेल र राधीका ढकाल, तेमाल गाउँपालिकामा सलाम सिं लामा र दुर्गामाया लामा, महाभारत गाउँपालिकामा रकम सिं लामा र विष्णुमाया पुलामीलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले चौरी देउराली गाउँपालिकामा विक्रमराज गौतम र प्रमिला योञ्जन, खानीखोला गाउँपालिकामा गोपाल दर्लामी र तारादेबी आचार्य घिमिरे, पनौती नगरपालिकामा विदुर बञ्जारा र अञ्जु केसी, पाँचखालमा महेश खरेल र मञ्जु दनुवार, भुम्लुमा तस्विर लामा र शान्ति क्षेत्री, बेथाञ्चोकमा प्रेमबहादुर तिमल्सिना र सरिता लामिछानेलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले बनेपामा भोला अर्याल र शुशिला श्रेष्ठ, धुलिखेलमा सरस्वती लामा र दिनदयाल श्रेष्ठ, पनौतीमा जानुका सापकोटा र जगन्नाथ गिरी, नमोबुद्धमा रत्न लामा र नानु घतानी, मण्डन देउपुरमा रिता ढकाल र निरञ्जन विष्ट, पाँचखालमा आईत सिं तामाङ र अस्मिता थापा मगर, चौरीदेउरालीमा दिनानाथ गौतम र तारा गौतमलाई उम्मेदवार बनाएको छ । यस्तै भुम्लुसल्लेमा नकुल पराजुली र अनिता गुरुङ्ग, महाभारतमा कान्छामान जिम्बा र रिना राना मगर खानीखोलामा इन्द्रबहादुर थिङ्ग र विन्दुमाया तामाङ, बेथाञ्चोकमा मर्दन सिं तामाङ र तारा राना मगर, रोशीमा मिमबहादुर वाईवा र तालमेलमा फोरमका प्रकाश थापा, तेमालमा गंगाबहादुर तामाङ र कल्पना मोक्तानलाई उम्मेदवार बनाएको छ । फोरम लोकतान्त्रिकबाट धुलिखेलमा राजु तामाङ प्रमुखमा उठेका छन् भने मालेबाट निरज खड्का उपप्रमुखमा उठेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution