हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

कुवेतमा २५६१ औ बुद्ध जयन्ती भव्यताको साथ मनाउने,प्रमुख अतिथीमा मोहन गोले तामाङ

कुवेत – नेपाल तामाङ घेदुङको आयोजनामा आउँदो ५ मे मा कुवेतमा २५६१ औं बुद्ध जयन्ती तथा सांस्कृतिक कार्यक्रम धुमधामका साथ मनाइने भएको छ ।

कुवेतको हवाली स्थित ब्वाइज स्काउट थेटर हलमा हुन गैरहेको २५६१ औ बुद्ध जयन्ती तथा बृहत सास्कृतिक कार्यक्रमको सबै आन्तरिक तयारी पुरा भएको जानकारी व्यवस्थापन पक्षले गराएको छ । कार्यक्रमको लागि प्रमुख अतिथि नेपालबाट नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोले तामाङ आउने भएको छ |

तामाङ घेदुङ कुवेतका अध्यक्ष अमृत लोप्चनको अध्यक्षतामा  बसेको बैठकले उक्त जानकारी गराएको हो । बैठकले कुवेतमा क्रियाशील विभिन्न संघसस्था, समाजसेवी, बुद्धिजिबी, पत्रकार, खेलाडी, राजनीतिज्ञ र सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भै कार्यक्रमलाई सफल पारि दिनहुन हार्दिक अनुरोध पनि गरेको छ ।

कार्यक्रम गर्न लागेको ब्वाइज स्काउट थेटर हल कुवेतको अत्यन्त संबेदनशिल र प्रशासनिक क्षेत्र भएकोले कार्यक्रममा उपस्थित हुन चाहनेलाई कानुनले बन्देज गरेको कुनै पनि किसिमका सामान लगायत धुम्रपान, मध्यपान र नशालु पदार्थ सेवन नगर्न आयोजकले अनुरोध समेत गरेको छ ।

कार्यक्रम:

मिति : ५ मे २०१७ (शुक्रबार)

स्थान : ब्वाइज स्काउट थेटर हवाली (सेन्टर प्वाइन्टको ठिक अगाडि)

समय: ११ बजे बिहान

सम्पर्क: युग लामा ६६०३६३८४, राम लामा ९०९११२९६, अमृत लोप्चन ६५८०३२००, दिलकुमार पाख्रिन ६७७९०६८०, सुरेश ग्याबा ६६२३८०८७, रेसम लामा ९९०३५८४०, डिबी लोप्चन ९७७७६५१३, कृष्ण सिङ्ग्तान ५०१२३९४१, सम्बर वाईबा ९९२२६८०६, सुनबहादुर तामाङ (ट्याक्सी ग्रुप) ९७७०९३७१






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution