हेडलाईन

इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग        

भोजपुर सेवा समाज इजरायल गठन,अध्यक्षमा – बाल कुमार राई

तेलअविव -प्रवासी भुमी इजरायलमा रहेका सम्पूर्ण भोजपुर जिल्ला बासिहरुको एक स्काईपा अनलाइन कल कन्फ्रेस  मार्फत भोजपुर सेवा समाज,इजरायल  बिधिवत रुपमा गठन गरिएको छ |अप्रिल २५ मंगलवारको दिन स्काईपा अनलाईन मार्फत  प्रवासि भुमी इजरायलमा रहेका साथीहरुको उपस्थितिमा छलफल गरेर सबैको सल्लाह सहमतिबाट सर्वसम्मत रुपमा   बाल कुमार राई  अध्यक्षतामा  १९  जना कार्यकारी समिति गठन गरिएको जानकारी तामाङ अनलाइनलाई प्राप्त भएको छ |

जसअनुसार कार्यसमितिका पदाधिकारीहरुमा : प्रमुख सल्लाकार- कृष्ण कुमार रायमाझी,वरिष्ठ  सल्लाहकार – दिपेन्द्र थापा,अध्यक्ष – बाल कुमार राई,  वरिष्ठ उपाध्यक्ष (पुरुष) – विष्णु तामाङ ,वरिष्ठ उपाध्यक्ष (महिला ) – इन्दिरा राई श्रेष्ठ ,प्रथम  उपाध्यक्ष – इन्दिरा अधिकारी,महासचिव – मिलन पोखरेल खत्री,
सचिव  – प्रबिन श्रेष्ठ,कोषाध्यक्ष – मिना राई, सहकोषाध्यक्ष – अनु थापा,प्रवक्ता  – झकिन्द खतिवडा,सद्स्यहरुमा – सुनिता राई देवान , सरस्वती  राई, सन्तोषी खड्का,
दिपा राई,अनिल राई,उर्मिला श्रेष्ठ , माया राई,मेन्दो शेर्पा ,बिमल घले र मछिन्द्र तामाङ रहेका छन् |

भोजपुर सेवा समाज गठन सगै सबै जिल्लाबासिहरुको सल्लाह सुझाब साथ् समर्थन अनुसार केही गरौ भन्ने उदेश्यले  सबैको एकता भाईचारा, सद्भाव,मेलमिलाप परिचयलाई अझ नजिकबाट दरिलो र प्रगाढ तथा आत्मियता पार्दै भावनात्मक सम्बन्धलाई वास्तबिक सम्बन्धमा बदल्दै आगामी दिनहरुमा प्रवासी नेपाली  बिचमा भोजपुर जिल्लावासीहरुमा एकताको सन्देश दिदै “जननी जन्म भुमि जन्मेको ठाउँ जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ’ भन्ने मान्यता लाई सिरोधार्य गर्दै जन्मेको ठाउको लागि केहि गरौ भन्ने सबैको भावना र विचार लाई आत्मासाथ गर्दै हाम्रो सेवा र बिकास प्रतिको कार्य योजनालाई अगाडि बढाउने अभिप्रेय र अठोट लाई मुर्त रुप दिदै भोजपुर जिल्लाको धर्म संस्कृति पहिचानको साथै जिल्लाको हरेक क्षेत्रमा सामाजिक धार्मिक परोपकारी,राजनैतीक,कृषि क्षेत्रमा भोजपुर जिल्लामा हरेक बर्ग समुदया भित्र समाजमा केही बिकास मुलक काम गरौ समाजका हरेक बर्ग समुदाया भित्रका गारिबि,असाय,वृद्धा बिपन्न बालबालिका,महिला असक्त,परिवार लाई लक्षित गर्दै देशमा परेको बिपत्ती आपत्ति तथा दैबी प्रकोप भुकम्प, बाडीपिडित,खडेरी जस्तो आपत बिपतको बेलामा हामी प्रावासि इजरायलमा रहेका भोजपुर सेवा समाजले थोरै भए पनि सेवा र बिकास गर्ने अभिप्राय राखेको छ |

भोजपुर सेवा समाज इजरायल  गठन, यसको कार्य क्षेत्र र  सङ्गठन विस्तार गर्दै आउँदो दिनमा अझ फराकिलो पार्दै विश्वका अन्य देशमा शाखा स्थापना गर्दै भोजपुर जिल्लामा विदेशबाट स्वदेश फर्किएका व्यक्तिहरु र केहि स्थानीय व्यक्तिहरु सहितको साझा भोजपुर सम्पर्क सेवा समाज केन्द्रिय समिति निर्माण गरि अगाडी बढने कार्ययोजना ल्याउने राखिएको जनाएको छ |

प्रवासीभुमि इजरायलमा यस  समितिमा अन्य सम्पर्क् हुन बाँकी साथीहरु भोजपुर सेवा समाज इजरायलको सम्पर्कमा आउन हार्दिक हार्दिक अनुरोध गरेको छ |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution