झापाली समाज इजरायलको नयाँ कार्य समिति गठन,विवादको अन्त

तेलअविव – झापाली समाज इजरायलको नयाँ कार्य समिति गठन भएको छ | केहि समय अघि दुई प्यानलको छुट्टाछुट्टै कार्यसमिति गठन भएकोमा हाल निर्वाचन समितिको समन्वयमा एक मात्रा कार्यसमितिको चयन गरी पदाधिकारीहरुको नामावली सार्वाजनिक गरिएको छ |
जसअनुसार संरक्षकमा जय ओडारी, अध्यक्षतामा गणेश गौतम, पुरुष वरिष्ठ उपाध्यक्ष -सन्दिप भण्डारी,महिला वरिष्ठ उपाध्यक्ष – माला योन्जन तामाङ,उपाध्यक्ष -मित्रा सिवाकोटी,उपाध्यक्ष -निकेस प्रसाईं,महासचिव -रमेश रिजाल (दमक),सचिव – नम्रता उप्रेती,कोषाध्यक्ष – गोमा कार्की ,सह-कोषाध्यक्ष- अमृता अधिकारी,सदस्यहरुमा सुन्दर नेपाल,देवी खरेल पाण्डे,टिका ढुंगेल,नमा सेदुंग,निशा कट्वाल,डकम सिटौला,ललित दंगाल,माया बनेम,के हांग सुब्बा,बिमला लामा,भीमा थापा,दुर्गा चापागाई,मुना अधिकारी ,सरिता रिजाल ,पवित्रा चापागाई,गोमा गौतम
,बिनोद जमरकट्टेल , राज भट्टराई ,कुसुम ओडारी सिवाकोटी ,जानुका निरौला,सुष्मा काफ्ले,पुष्प राज आचार्य,सावित्रा लुइँटेल घिमिरे,भीमा,नेम्बाङ नेउपाने,खेम राज जमरकट्टेल,जयन्द्र अधिकारी रहेका छन् |
यसै गरी सल्लाहकारहरुमा दिपक ओली (अध्यक्ष ,एनआरएनसीसी ,इजरायल ) सुबास खरेल ( एनआरएनए आईसीसी सदस्य,इजरायल)
सुरेन्द्र प्रसाई ,रमेश रिजाल( संस्थापक महासचिव ) र संगीता ओली रहेका छन् |
संगठन विस्तार प्रमुख,महिला तथा युवा संयोजक तथा प्रवक्ता कार्यसमिती सदस्यहरुबाट पछि चयन गरिने जानकारी दिएको छ |