स्वयम्भुमा मान्छेको हातबाट खोसेर Ice Cream खादै बाँदर (भिडियो)

स्वयम्भुको वरिपरी घुम्न जादै हुनुहुन्छ भने बाँदर देखि सजक हुनु जरुरी छ | प्लास्टिक झोला वा देख्ने गरी खानेकुरा बोक्दै हुनुहुन्छ भने कति बेला बाँदरको हातमा पुग्छ , अत्तोपत्तो पाउनु हुन्न | त्यति मात्र होइन झुक्किएर बाँदरको आँखा संग आँखा जुध्न गएमा पनि बाँदरको शिकार हुनुपर्ने छ | आँखा जुध्न पुगेमा बाँदरले एकजथा हुलले मान्छे माथि आक्रमण गर्न थाल्दछ | अत: सधै होशियार हुनु जरुरी छ |
चैत्र २३ गते दिउसो पाखको दृश्य भिडियोमा | बच्चाको हातबाट खोसेर आइसक्रिम खादै बाँदर @ स्वयम्भु ,काठमाडौं,नेपाल |