नयाँ शक्ति साइप्रसको प्रथम अधिवेशन हुदै

नयाँ शक्ति पार्टी नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज साइप्रसको प्रथम अधिबेशन आउदो १६ अप्रिल २०१७ को दिन आन्तरिम केन्द्रीय परिषद सदस्य कर्म पहाडी शेर्पाको प्रमुख अतिथ्यमा साइप्रसको अति ब्यस्त शहर निकोशियाको लित्रा सन्डे मार्केटको छेउ “ नेपाली खाजा घर” को हलमा हुने भएको छ |
नयाँ शक्ति पार्टीका सम्पूर्ण सदस्यहरु लगायत साइप्रसवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, बुद्धिजीवी , व्यवसायी , पत्रकार बन्दुहरु सबैलाई गरिममय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |