हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

नयाँ शक्ति कुवेतको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा निर्मल स्याङतान तामाङ

कुवेत-नयाँ शक्ति नेपालको प्रवास  संगठन अन्तराष्ट्रिय नेपाली समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न भएको छ । निर्मल कुमार स्याङ्तान तामाङको सभापतित्वमा खैतान स्थित राजधानी होटलको सभा हलमा एक कार्यक्रम गरी अधिबेशन भब्य र हर्ष उल्लासका साथ सम्पन्न भएको हो । कार्यक्रम संचालन गुप्त गैरेले गरेका थिए भने सभामा उपस्थित हरुलाई जयनारायण थारुले स्वागत मन्तब्य दिएका थिए।

प्रमुख अतिथी नयाँ शक्ति नेपाल केन्द्रिय परिषद् सद्स्य नारायण प्रसाद पोख्रेल ,विशिष्ट अतिथी कुवेतका लागी नेपाली राजदूत यज्ञ बहादुर हमाल र अतिथिहरुमा एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ ,पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने, लगायत  बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु,  बुद्दिजिबी , समाजसेवी लगायत नयाँ शक्ति नेपाल प्रतिआस्थावान राख्ने कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

समारोहमा विशिष्ट अतिथि यज्ञ बहादुर हमाल , एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, पत्रकार महासंघ कुवेतका हरिकृष्ण न्यौपाने, प्रबासी नेपाली मञ्च कुवेतका उपाध्यक्ष युवराज गैरे ,तमु समाजका खोप गुरुङ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशन द्वारा निर्मल स्याङ्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन् | जसअनुसार पदाधिकारीहरु क्रमश निम्न लिखित रहेका छन् |

१. निर्मल स्याङ्तान तामाङ (अध्यक्ष)

२. चुडामणी न्यौपाने (उपाध्यक्ष)
३. छिरिङ तामाङ ( उपाध्यक्ष)
४. ॠषिकेश थन्दार (उपाध्यक्ष)

५. जयनारायण माझि थारु (महासचिब)
६. किरण कार्की (सचिब)
७. गुप्त गैरे (सचिब)

८. जीवन लावती लिम्बु (कोषाध्यक्ष तथा युवा बिभाग प्रमुख
९. अबिनाश तामाङ (सह-कोषाध्यक्ष)
११. कपिल कुवर (युवा बिभाग उप प्रमुख
१२. मानध्वज मोक्तान तामाङ (युवा बिभाग सचिब)

१३.ख्रिस्ट माया तामाङ (महिला बिभाग प्रमुख)
१४ नेहा राइ महिला (महिला बिभाग उप प्रमुख)
१५. राधा चौधरी ( महिला बिभाग सचिब)

१६. सुशन गौतम (आइटी बिभाग प्रमुख

१७. कर्ण बहादुर बिस्वकर्मा (दलित बिभाग प्रमुख)

१८. नारायण पोख्रेल (संरक्षक)

१९. सुनिल श्रेष्ठ – वरिष्ठ  सल्लाहाकार
२०। पेमा रिन्जी तामाङ (प्रमुख सल्लाहाकार)
२१। सम्बर बहादुर तामाङ (सल्लाहाकार)
२२। सिंह मान तामाङ (सल्लाहाकार)
२३। बिमाया थिङ तामाङ (सल्लाहाकार)
२४। माया न्यौपाने (सल्लाहाकार)

सदस्यहरु:

२७।छबिलाल तामाङ
२८। नारायण प्रसाद पान्डे
२९ |श्याम सुन्दर खड्का
३०। सित्तमानतामाङ
३१ | सुशीला राजबंसी
३२। राज लिम्बु
३३। रत्न लामा तामाङ
३४। दिपक तिमल्सिना
३५। केदार नाथ सपकोट
३६। चन्द्र देब देबकोटा
३७। राजेन्द्र पास्मान
३८। दिनेश कुमार चौधरी
३९। विश्व थिङ तामाङ
४०। बद्री नारायण चौधरी
४१। कासिराम चौधरी
४२।बिनोध चौधरी
४३।फिरोज कुमार सरदार
४४। सुर्य तामाङ
४५। राधा चौधरी
४६। घनश्याम माझी थारु
४७। प्रदिप तामाङ
४८। घनश्याम गुरुङ
४९। इस्वर गुरुङ
५०। नरेश लावती
५१। असोक राइ
५२। प्रदिप कार्की
५३। संदिप गुरुङ
५४। गंगा न्यौपाने
५५। मन्जु तामाङ
५६। डम्बर चौधरी
५७। ख्रिस्ट माया तामाङ
५८। गजेन्द्र पास्मान
५९। नेहा राइ
६०। नारायण घलान तामाङ
६१। युवराज घिमिरे
६२। डम्बर चौधरी
६३। प्रमोद कुमार साह
६४। उत्तम लाल उराँव
६५। कारे लाल सरदार
६६। राम बिलाश शाह
६७। राम प्रकाश यादव
६८। सुरेश शाह
६९। दिपक मगर
७०। प्रविण थारु
७१। सम्भे राई
७३। अनिल चौधरी
७४। पुष्प रा कुन्वर
७५। मधुकर पोखरेल
७६। श्रीमति गिता पुन मगर
७७। डम्बर बहादुर थापा
७८। ढक बहादुर थापा
७९। हिरा माया तामाङ
८०। सिर्जना तामाङ






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution