हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

इजरायलमा नेपालीहरु नारी दिवस मनाउदै

तेलअविव – नेपाली नारी आवाज इन इजरायलको १० औँ  स्थापना दिवसको साथमा १०७ औँ अन्तर्राष्ट्रिय नारी दिवस आउँदो १० मार्च २०१७ (शुक्रबार) का दिन तेलअविव स्थित श्री सत्य साई  सेन्टर,  हर्तिचोन स्ट्रीट  ३५ को पहिलो तल्लामा  केक काटेर भव्यताको साथ मनाउने भएको छ |

वेलुका ६:०० बजे देखि सुरु हुने कार्यक्रममा नारी सम्बन्धि कविता,मुक्तक,गजल वाचन तथा महामहिम नेपाली राजदुतको उपस्थितिमा श्री सत्य साई  सेन्टरमा मनाईने भएको नारी आवाज इन इजरायलकी अध्यक्ष नेहा गुरुङ्ले तामाङअनलाइनलाई जानकारी दिएकी छिन् |

इजरायल स्थित विभिन्न  संघसंस्थाहरु , धार्मिक मण्डली,मिडिया लगायत इजरायलमा रहनु भएका  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा  उपस्थितिको लागि  सबैमा हार्दिक निमन्त्रणा गरिएको छ |

साथै शनिवार विहान १०:०० श्री सत्य साई  सेन्टरमा नियमित भजन कृतनको साथमा  सत्यसाई  सेन्टर इन्टर नेशनल अर्गनाइजेसनबाट जोन सिक साउथ युरोप बाट चियर पर्सन (Adri Amo Cordratovic ) को आगमन हुने भएको हुँदा सो दिन प्रवचन समेत हुने भएकोले सम्पूर्ण भक्तजनहरु तथा साईभक्त प्रेमी ,संघसंस्था,मिडियाहरुको उस्पस्थितिको लागि समेत अनुरोध गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution