नयाँ शक्तिको केन्द्रिय परिषद सदस्यमा ५९६ जना थप

नयाँ शक्ति पार्टी नेपालले पार्टीको सक्षम र योग्य ५९६ जनालाई पार्टीको केन्द्रिय परिषद सदस्यमा मनोनयन गरी थप गरेको छ |
नयाँ शक्ति पार्टी नेपालको ७ वटै प्रदेशबाट , आंगिक संगठन प्रदेशबाट , सम्पर्क सयन्त्र प्रदेशबाट ,प्रवास प्रादेशिक प्रदेश (नयाँ शक्तिको प्रवास संगठन)बाट र राष्ट्रिय संयन्त्र प्रदेशबाट केन्द्रिय सदस्यहरु पार्टीले मनोनयन गरी थप गरिएको जानकारी तामाङअनलाइनलाई प्राप्त भएको छ |
नयाँ शक्ति केन्द्रिय परिषदमा थप गरिएको सदस्यहरुको नामावली क्लिक गर्नुहोस्