हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

उडिरहेको जहाजमा महिला बेहोस भएपछि दिल्लीमा जहाज डाइभर्ट : क्याप्टेन विजय लामा

-विजय लामा, क्याप्टेन नेपाल एयरलाइन्स

हामी जहाजमा दुबईबाट काठमाडौंतर्फ उडान भरिरहेका थियौं। बाटोमा एउटा यात्रुलाई अलि अप्ठेरो पर्यो । छिनछिनमा वेहोस हुने अनि सास बढ्ने । कहिले होस हुने कहिले नहुने भइरहेको थियो। मलाई खवर आयो र मैले को पाइलटलाई भेट्न पठाएँ र हेर्दा अलि सिरियस रहेको पाइयो।

अब हामीले विमानलाई डाइभर्ट गर्ने कि नगर्ने भन्ने कुरा आयो त्यसपछि मैले हाम्रो जहाजमा कोही मेडिकल रिलेटेड डाक्टर हुनुहुन्छ कि भनेर सोध्दा डाक्टरसाप त हुनुहुँदो रहेनछ जहाजमा।

एकजना हेल्थ असिस्टेन्ट देवकान्त भाइ हुनुहँदो रहेछ। उहाँले एकछिन हेरिदिनुभयो अनि हामीले अक्सिजन दिने काम गर्यौं अनि रिभाइभ हुँदै थियो।

हामी आउँदै गर्यौ र कतै डाइभर्ट गर्नका लागि एक्लो महिला परेको कारणले हामीले गर्न सकेनौं।

हामी दिल्ली क्रस गरेर बनासरतर्फ आउने क्रममा कदास भन्ने ठाउँमा आउँदा विरामी निकै सिकिस्तै हुनुभयो।

फेरि काठमाडौंको मौसम पनि भिजिविलिटी एकहजार मिटर भएका कारणले र हामीसँग प्रोपर मेडिकल असिस्टेन्ट नभएकाले हामीले प्यासेन्जर पेसेन्टलाई उडाइरहनुपनि उचित नदेखेको कारणले तत्कालै दिल्लीमा जहाज डाइभर्ट गर्ने निर्णय गर्यौ।

मेडिकल हेल्पकालागि इमर्जेन्सी ल्याण्डिङ गर्यौ। आजबाट हामीले के कुरा सिक्यौ भने प्राय प्यासेन्जरहरु विमारी हुनुभयो भने हाम्रो एयरलाइन्सको सबैभन्दा ठूलो मोट्टो भनेको नै यात्रीहरुको सुरक्षा रहेको हुन्छ।

त्यो कुरालाई ध्यानमा राखेर हामीले उडान भर्ने गर्छौं। त्यो कसैको पनि जीवन जोखिममा राख्ने काम गर्नु हुन्न र ज्यान बचाउने काम हाम्रो हो।

र त्यहि सोचेर नै हामीले जहाज डाइभर्ट गर्यौ। डाइभर्ट गरेपछि दिल्लीमा रहेका हाम्रा आरएका कर्मचारीहरुले र त्यहाँ रहेका विडब्लुएफएसका गार्डहरुले हामीलाई इमर्जेन्सी मेडिकल ल्याण्ड गर्न दिए र त्यसपछि डक्टरसापहरु आउनुभयो।

उहाँको मेडिकल रिपोर्टहरु हेरेर उहाँलाई हामीले दिल्लीमै छोडेर आयौ र नेपाल एयरलाइन्सका कर्मचरी र म्यानेजमेन्ट हामी सबै मिलेर कसरी हुन्छ हाम्रो यात्रुलाई सहि ठाउँमा सहि समय पुर्याएर उहाँको ज्यानमा कुनै असर नपर्नेगरी र हेल्दी होस् भनेर हामीले जहाज डाइभर्ट गरेका हौं।

तर हामीचाँही के भन्न चाहन्छौ भने यात्रुहरुको मेडिकल प्रोब्लमहरु छन् भने बोर्डिङ पास लिनुभन्दा अगाडि र चेकिङ गर्नुभन्दा अगाडि काउन्टरमा एकपटक भन्दिनुस् कि तपाइलाई के समस्या रहेको छ।

त्यसपछि हामीलाई पनि सतर्क बस्न आवश्यक रहन्छ र केहि परेको खण्डमा हामीले विशेष समयमा तत्कालै सहयोग गर्न सक्छौ भन्ने हामीलाई विश्वास लाग्छ।

अहिले मलाई खबर त आएको छैन केहि समयमा खवर आउँछ होला हामीले उहाँलाई दिल्लीमै छोडेका छौ र हाम्रो निगमको कर्मचारी हरि पुडासैनी, मुकेश र त्यहाँ रहनुभएका व्यक्तिहरुले हेरिरहनु भएको छ।

म नेपाली यात्रु र हाम्रो कर्मचारीहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले हामीलाई सहयोग गर्नुभयो। नेपाल एयरलाइन्समा उडेर उहाँहरुले सेवा लिइरहनुभएको छ र हामीले त्यो सेवा दिन सकेका छौं त्यो हाम्रोलागि धेरै ठूलो कुरा हो। त्यो हाम्रो लागि नेपालको सन्तान जस्तै हो। नेपाल एयरलाइन्स अहिले करिव ६० बर्ष पुग्न लाग्यो जनताको सेवा गरेको ।

मलाई जहाँसम्म लाग्छ, यो हरेक दिन यात्रुले बुझेको कुरा हो। र अन्त्यमा के भन्न चाहन्छु भने हामीले पनि तपाईहरुलाई सेवा गर्न पाउँ र सँगसँगै तपाइहरुले पनि हाम्रो कठिनाइलाई बुझिदिनुपर्छ र हामीलाई जुन किसिमको सहयोग दिनुभयो त्यहि किसिमको सहयोगको अपेक्षा सँधैभरी राख्छौं, धन्यवाद ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution