हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मातृभाषा कविता महोत्सव सम्पन्न


काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७३ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त महोत्सवमा ७३ वटा कविता दर्ता भएकोमा ४२ वटा मातृभाषाका कविता छनौट भएको प्राज्ञ श्रवण मुकारुङले जानकारी गर्नु भएको थियो ।
तामाङ, भोजपुरी, लिम्बु, सुनुवार, नेपालभाषा, मैथिली, बान्तावा, थारु, मगर, वाम्बुले लगाययत ४० वटा मातृभाषाका कविताहरु वाचन गरेका थिए । अतिथि कवि द्धय शैलेन्द्र सिम्खडाले तामाङ भाषा र मुक्तिनाथ घिमिरेले दुरा भाषामा कविता वाचन गर्नु भएको थियो । त्यसैगरी तामाङ भाषामा रुपक ‘जमरा’ ग्लान र रन्जना मोक्तानले वाचन गरेका थियो ।
विभिन्न जातिको झाँकी र्यालीले कमलादी, रत्नर्पाक, बागबजार, पुत्तलीसडक हुँदै प्रज्ञाप्रतिष्ठानमा पुगेर औपचारिक कार्यक्रम शुरु भएको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइलाले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोहीक्रममा उहाँले मातृभाषालाई सरकारले समान व्यबहार नगरेकोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई आन्दोलनको रुपमा मनाउनु परेको बताउनु भयो । @ डाजाङ डेक्स्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution