हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मातृभाषा कविता महोत्सव सम्पन्न


काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७३ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको उक्त महोत्सवमा ७३ वटा कविता दर्ता भएकोमा ४२ वटा मातृभाषाका कविता छनौट भएको प्राज्ञ श्रवण मुकारुङले जानकारी गर्नु भएको थियो ।
तामाङ, भोजपुरी, लिम्बु, सुनुवार, नेपालभाषा, मैथिली, बान्तावा, थारु, मगर, वाम्बुले लगाययत ४० वटा मातृभाषाका कविताहरु वाचन गरेका थिए । अतिथि कवि द्धय शैलेन्द्र सिम्खडाले तामाङ भाषा र मुक्तिनाथ घिमिरेले दुरा भाषामा कविता वाचन गर्नु भएको थियो । त्यसैगरी तामाङ भाषामा रुपक ‘जमरा’ ग्लान र रन्जना मोक्तानले वाचन गरेका थियो ।
विभिन्न जातिको झाँकी र्यालीले कमलादी, रत्नर्पाक, बागबजार, पुत्तलीसडक हुँदै प्रज्ञाप्रतिष्ठानमा पुगेर औपचारिक कार्यक्रम शुरु भएको थियो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार बैरागी काइलाले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सोहीक्रममा उहाँले मातृभाषालाई सरकारले समान व्यबहार नगरेकोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई आन्दोलनको रुपमा मनाउनु परेको बताउनु भयो । @ डाजाङ डेक्स्






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution