तामाङ बिद्यार्थी घेदुङ अस्कल क्याम्पस समिति गठन

फागुन १ , याम्बु – नेपाल तामाङ बिद्यार्थी घेदुङ अस्कल क्याम्पस कार्यसमिती नयाँ कार्यसमिति गठन भएको छ ।
बिजय मोक्तानको अध्यक्षतामा गठित १९ सदस्य कमिटीमा क्रमश:अध्यक्ष : बिजय मोक्तान,उपाध्यक्ष : सुजिता तामाङ,सचिब : बिबेक लोप्चन,
सहसचिब : रिमा मोक्तान,कोषाध्यक्ष : पासाङ तामाङ,सदस्यहरुमा चिमा तामाङ,सिमोन तामाङ,सुधिर तामाङ,दिपक मोक्तान,दिनेश मोक्तान,सन्तोश तामाङ,सगुन तामाङ,सुजन तामाङ, शिशिर तामाङ,सन्तोश तामाङ, रुपक तामाङ,राम कुमार तामाङ,दावा तामाङ र
पन्च तामाङ रहेका छन् |