पाख्रिन तामाङ समाजको भेला सम्पन्न,तदर्थ कमिटिको अध्यक्षमा मणी पाख्रिन लामा

-मान काजी पाख्रिन तामाङ
याम्बु – तामाङ जाती भित्र पर्ने पाख्रिन तामाङहरुको संस्था “पाख्रिन तामाङ समाज” को पहिलो भेलाले केन्द्रिय कमिटिको तदर्थ कमिटी गठन गरिएको छ |जसअनुसार पदाधिकारीहरुमा मनोनित भएकाहरु निम्न रहेका छन् |
अध्यक्ष :-
मणी पाख्रिन लामा
उपाध्यक्ष:-
सुवास पाख्रिन तामाङ
शुक्र पाख्रिन तामाङ
निशा पाख्रिन तामाङ
महासचिब :-
आर. के. पाख्रिन तामाङ
सचिब :-
अर्जुन पाख्रिन तामाङ
कोषाध्यक्ष:-
बलराज पाख्रीन तामाङ
सहकोषाध्यक्ष:-
मान काजी पाख्रिन तामाङ
सदस्यहरु :-
१) रश्मिला पाख्रीन तामाङ (सिन्धुपल्चोक)
२) राजु पाख्रिन तामाङ (धादिङ )
३) सोम पाख्रिन तामाङ (ओखोल्ढुङ्ग)
४) अर्थ मान पाख्रिन तामाङ ( ओखोल्ढुङ्ग )
५) श्याम सोन पाख्रिन तामाङ (संखुवासभा)
६) रमेश पाख्रिन तामाङ ( दोलखा )
७) मकल पाख्रिन तामाङ (दोलखा )
८) जित बहादुर पाख्रिन तामाङ
९) श्याम कुमार पाख्रिन तामाङ (सुनसरी )
१०) मणी पाख्रिन तामाङ (पर्सा )
११) दिपक पाख्रिन तामाङ
१२) लाक्पा पाख्रिन तामाङ (सिन्धुपल्चोक )
१३ ) अमृत पाख्रिन तामाङ (दोलखा )
१४) दिजेन्द्र पाख्रिन तामाङ (खोटाङ )
१५ ) टक्कर पाख्रिन तामाङ (मोरङ )
१६ ) हरी कुमारी पाख्रिन तामाङ
१७ ) रेशम पाख्रिन तामाङ (दोलखा )
१८ ) ज्ञान बहादुर पाख्रिन तामाङ (चितवान )
१९ ) सोम्फे पाख्रिन तामाङ ( काठमाडौं )
२० ) प्रेम पाख्रिन लामा ( काभ्रे )
२१) मन्जु पाख्रिन तामाङ (सिन्धुपल्चोक )
२२ ) सुर्य पाख्रिन तामाङ (अमेरिका )
२३) आर्ती पाख्रिन तामाङ (संखुवासभा)
२४) दिपा पाख्रिन तामाङ (रौताहट)
२५) दिपेश पाख्रिन तामाङ (संखुवासभा)
बिशेष सल्लाहकार:-
१) जुद्धबीर पाख्रिन तामाङ
२) वीर बहादुर पाख्रिन तामाङ
३) खुशी राम पाख्रिन तामाङ (भुपु सभासद)
४) प्रकाश पाख्रिन तामाङ (भुपु सभासद)
५) डोल्मा पाख्रिन तामाङ (भुपु सभासद)
६) दिल मान पाख्रिन तामाङ (सांसद)
७) धन बहादुर पाख्रिन तामाङ (सजिब नेपाल सरकार)
८) कृष्ण बहादुर पाख्रिन तामाङ (समाज सेवा)
९) सुर्य पाख्रिन तामाङ
१०) तारा पाख्रिन तामाङ (पीएचडी )
११) कृष्ण पाख्रिन तामाङ (बेलायत)
१२) ईन्द्र पाख्रिन तामाङ