मंगोलियन फेसन स्प्लायार्सको उत्घाटन हुँदै

याम्बु – मंगोलियन अर्थात आदिवासी जातजातीको भेषभुषा एकै ठाउँमा किन्ने सुविधा मिल्ने भएको छ | यहि आउँदो माघ २९ गते शनिबार बिहान १० बजे काठमाण्डौ स्थित बौद्ध पिपल बोटमा मंगोलियन फेसन स्प्लायार्स (Mongolian Fashion Suppliers ) को प्रारम्भ / उत्घाटन / खुल्ने भएको छ | ओपनिङ शुभघडीमा काठमाडौं भ्याली भित्र रहनु भएका महानुभावहरुको गरिमामय उपस्थितको निमित्त हार्दिक निमन्त्रणा छ |
साथै देशबिदेशमा रहनु भएका महानुभावहरुलाई मंगोलियन भेषभुषाको आवश्यकता वा चाहेमा होलसेल मुल्यमा किन्न सकिने जनाएको छ |
मंगोलियन फेसन स्प्लायार्स
स्थान:बौद्ध पिपल बोट
समय :बिहान १० बजे देखि सुरु ।
सम्पर्क फोन: ९८४९८१४७४७ / ९८४१५०८४७६