हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

इजरायलमा ग्याल्पो लोसार भव्यताको साथ मनाउने तयारी

तेलअविव – शेर्पा संघ इजरायल द्वारा बौद्धधर्मालम्वी शेर्पाहरुकाे महान राष्ट्रिय पर्व २१४४ अाैँ   ग्याल्पाे लाेसार में माे च्या लाे (चरा बर्ष) को पावन अवसरमा यहि आउँदो  ४ मार्च २०१७ (शनिबार)  तेलअविव शहर स्थित याद खारुचिम स्ट्रीट ११ मा रहेको पार्टी हलमा ग्याल्पो लाेसार साँझ – २०७३ भव्यताको साथ मनाउने भएको छ |

संस्थाको द्धितीय उपाध्यक्ष  श्रीमती डाेमा शेर्पाकाे संयोजकत्वमा मनाउन गईरहेको कार्यक्रमको लागि नेपालबाट आमन्त्रित  चर्चित युवा गायक लाक्पा शेर्पा (अमाेद) आउने भएको छ |  यसैगरी नेपालकै शेर्पा भाषाकाे पप गायक छाेङ्बा शेर्पा , डिजे बिपिन लामा र स्थानीय कलाकारहरुकाे बेजोड प्रस्तुतिकाे साथमा रात्रि भाेज सहित भब्यताका साथ मनाउने भएको छ |

संस्थाले सबैलाई सुबिधा उपलब्ध गराउन सहजताकाे लागि र  ब्यबस्थापन गर्न सजिलाेकाे लागि टिकट बुकिङ खुल्ला गरेको छ |   आउँदो  २५ फेब्रुअरी भित्र सबैले टिकट बुकिङ गरि सहयोग गरिदिनु हुना संस्थाले हार्दिक अनुरोध गरेको छ | यस  पटक  टिकटबाट लाेसारलाई अझ राेमाञ्चक बनाउनकाे लागि २ जनालाई  भाग्यशाली नगद  पुरस्कार बितरण गरिने भएकोले  टिकटकाे अर्धकट्टी नफाली अन्तिम सम्म सुरक्षित राखि पुरस्कार लिन  समेत  अनुरोध गरेको छ |

उपस्थित टिकट लिएकाहरु मध्ये  प्रथम पुरस्कार ३००  सेकेल  र  द्वितिय पुरस्कार २००  सेकेल दिइने जनाएको छ | कार्यक्रम प्रवेश लागि टिकट शुल्क २२० सेकेल रहेको छ |

इजरायलमा रहनुभएका शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सम्पूर्ण इजरायलवासी नेपालीहरुमा ग्याल्पो लोसारमा उपस्थितको लागि संस्था द्वारा हार्दिक  निमन्त्रणा गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution