तामाङ पाख्रिन थर भएका तामाङहरुको सम्मेलन हुदै

याम्बु – तामाङ जातिको पनि पाख्रिन थर भएका तामाङहरुको बंशजको खोजी, अनुसन्धान तथा संरक्षण गर्ने उद्देश्यका साथ पाख्रिन तामाङ समाजको पहिलो सम्मलेन मिति २०७३ माघ २९ गते काठमाण्डौमा हुदै छ । पाख्रिन तामाङ समाज नामक फेसबुक आइडीबाट पत्रकारहरुलाई निमन्त्रणा दिने सूचना अनुसार नवदुर्गा पार्टी प्यालेस, चावहिल गोप्पी कृष्णहल् अगाडी माघ २९ गते ११ बजे सम्पूर्ण पत्रकारहरुलाई निमन्त्रणा दिएको छ ।