साईप्रसमा सोनाम ल्होछार मनाउन घेदुङको अन्तिम तयारी

साईप्रस-सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) बृहत सॉंस्कृतिक कार्यक्रम मनाउनको लागि नेपाल तामाङ घेदुङ साईप्रस अन्तिम तयारीमा जुटेको छ |तामाङ जातिको उत्थान, भाषा , धर्म र संस्कृतिको सम्बर्द्धन भन्ने नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ साईप्रसले स्थापना भएकै प्रथम वर्षमा महा-मञ्जुश्री संम्वत २८५२सोनाम ल्होछार ‘ टे ‘ल्हो (बॉंदर वर्ष) लाई बिदाई गर्दै सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा वर्ग) लाई स्वागत गर्दै बृहत सॉंस्कृतिक कार्यक्रम मनाउन लागेको हो । नेपाल तामाङ घेदुङ साईप्रसद्वारा आयोजित कार्यक्रममा नेपालबाट अतिथि कलाकारहरु चर्चित म्हेन्दोमाया गायक तथा बरिष्ठ संगीतकार हेम वाइबा र एसियन स्टार पप लोक सेलो गायक , गीतकार तथा संगीतकार अशुसेन लामाको साथमा स्थानिय कलाकारहरुको पनि बेजोड प्रस्तुति हुने भएको छ।
ल्होछार कार्यक्रममा साईप्रस रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भरपुर मनोरञ्जन दिनुको साथै खानाको पनि व्यवस्था गरिएको छ। जसमा नेपाली खाना स्वइच्छाले खानाको लागि व्यवस्था, कोल्ड ड्रिङ्स , सफ्ट ड्रिङ्स ,हार्ड ड्रिङ्स र पानीको पनि व्यवस्था गरिएको छ |
लिमासोलको लागि १० युरो र लिमासोल बाहेक निकोसिया, पाफोस , लार्नका र पारालिम्निको लागि १५ युरो प्रवेश शुल्क राखिएको छ भने सबै ठॉंउबाट कार्यक्रम स्थलसम्मको लागि बसको व्यवस्था गरिएको छ |
ल्होछार कार्यक्रम सफल पार्नको लागि अन्तिम तयारी हुँदै आयोजक द्वारा स्वंयम सेवकहरुको कार्य विभाजन समेत गरिएको छ | ल्होछार कार्यक्रम सफल पार्नको लागि साईप्रसमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नेपाल तामाङ घेदुङ साईप्रस परिवारले हार्दिक अनुरोध गरेको छ |
कार्यक्रम
मिति : १२ फेब्रुअरी २०१७ (आइतबार)
स्थान: लिमासोल, साईप्रस
समय : बिहान १० बजे
Address: kyrenia Tarern Restaurant
Franklin Rouseveltave
Zakaki Limassol ,
Near My mall
प्रवेश शुल्क
लिमासोल – € १०
निकोसिया, पाफोस , लार्नका र पारालिम्नि – € १५
(नोट : सबै एरियाको लागि बसको व्यवस्था गरिएको हुँदा टिकटको लागी निम्न व्यत्तिहरूसँग सम्पर्क गर्न सक्नु हुनेछ)
निकोसिया एरियाको लागि सम्पर्क
१) सुना घिसिङ :96455071
2) लक्ष्मी ब्लोन तामाङ :99186102
3)सुनी ग्याबा तामाङ :96482465
4) माया लोप्चन तामाङ :96922061
5)निरु घिसिङ :99183414
6) दर्शन खनाल : 96291550
7) हिरा माया घिसिङ : 99187797
8)मुना राई : 96683037
9) आशा बस्नेत : 99955264
पाफोस एरियाको लागि सम्पर्क
1)शरु तामाङ :96413312
2)साङमु थोकर तामाङ :96583613
3)निर्मला थिङ तामाङ :99039004
4) आश्मा तामाङ : 96393204
5)याङ्की ह्योल्मो : 96305911
लिमासोल एरियाको लागि सम्पर्क
1) अमृता मोक्तान :96645205
2)अन्जना सिङ्देन :99566409
3)माया पाख्रीन :99484471
4) शान्ता तामाड.:96726058
5) बिनि तामाङ 97 617508
6)रेनु तामाङ : 99234970
7)उषा तामाङ :99756101
8)बिष्णु लिम्बू: 96644802
पारालिम्नि एरियाको लागि सम्पर्क
1) नानू गोम्जा तामाङ :96739953
2) रोस्नि तामाङ:99075010
3)रुबि थापा:96859767
4) मुना क्षेत्री :96203942
लार्नका एरियाको लागि
1) कुमार तामाङ :97694080
2) हिरा तामाङ ;96203942
3)शरु थापा : 95616636
सोलोफगो एरियाको लागि
1) सबिता लामा : 96834382
– मनमाया तामाङ(माया लोप्चन)
महासचिव
नेपाल तामाङ घेदुङ साईप्रस