गायक बिशाल काल्तन तामाङ इजरायल प्रस्थान

माघ – १९ ,याम्बु | तामाङ समुदायको चर्चित राष्ट्रिय लोकप्रिय गायक बिशाल काल्तन तामाङ २८५३ सोनाम ल्होछारको पावन अवसरमा नेपाल तामाङ घेदुङ इजरायल द्वारा आजोजित ल्होछार साँझ कार्यक्रमको लागि आज बिहान इजरायल प्रस्थान गरेका छन् |
कार्यक्रम तेलअविव शहर स्थित EVE पार्टी हलमा ३ फेब्रुअरी २०१७ (शुक्रबार) साँझ भव्यताको साथ मनाउने भएको छ |