हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

मलेसियामा कपडा खोल्दै नाच्ने नायिका तथा मोडल रिया श्रेष्ठले भनिन् – यो त नर्मल हो

काठमाडौं । चाइनिज नयाँ बर्षको अवसरमा गत जनवरी २८ तारिखको दिन मलेसियास्थित बाख्री वातु–८ मा सम्पन्न ‘युनिक साँस्कृतिक धमाका–४’ नाम दिइएको कार्यक्रममा नायिका तथा मोडल रिया श्रेष्ठले डान्समा खोलिएको वस्त्रबारे प्रतिक्रिया दिएकी छिन् ।
उनले डान्समा खोलिएको बस्त्रबारे सोध्दा यो मेरा लागि सामान्य प्रस्तुती रहेको बताएकी छिन् । यस्तो डान्स पहिलै नै पनि गरिसकेकाले मेरो लागि ‘नर्मल’ रहेको बताएकी हुन् ।
आफूले प्रस्तुती दिँदै जाँदा दर्शकको माया, साथ र हौसला पाएकोमा म हौसिए । उनले भनिन्, ‘दर्शकलाई झन आफैंतिर आकर्षित गर्न कपडा नै खुल्न पुगेछु । आफूले जानीजानी कपडा नखोलेको र आबेगमा आएर खोल्न पुगेछु ।’

रिया र इकुको डान्स हेर्ने अधिकांश दर्शकले भिडियो रेकर्ड गरेका थिए । उक्त डान्स सकिएको मिनेट भरमै उक्त भिडियो विभिन्न सामाजिक संजालमा भाईरल भएको थियो ।

उक्त भिडियोलाई लिएर धेरैले आ–आफ्ना टीका टिप्पणी गरे । धेरैले रियालाई गाली गरे भने कसैले रियाको त्यो डान्स र प्रस्तुती समयको माग हो पनि भने । तर, मलेसियामा यसलाई स्विकारिएन् ।

यसरी सुरु भएको थियो कार्यक्रम
मलेसियाको जोहोरराज्यको मुआरमा पर्ने बखरीको एउटा हल । जनवरी २८ तारिख शनिवार । बखरी आसपासमा काम गर्ने नेपाली कामदारले उक्त हल भरिभराउ भएको थियो ।

नेपालबाट आएका राष्ट्रिय कलाकारको विभिन्न प्रस्तुत हेर्न उक्त हलमा नेपाली दर्शकको भीड हुनु स्वभाविकै थियो । मध्याह्न १२ बज्न लागेको थियो । कार्यक्रम संचालन भै रहेको मञ्चबाट उद्घोषकले जब हट एंव आईटम डान्सर रियाको नाम बोलाएर स्टेजमा बोलाए । त्यहाँ ताली र हुटिङले हल नै रमाइलोमय बनेको थियो ।
उद्घोषकले बोलाउना साथ रिया पनि स्टेजमा आईपुगिन् । केही मिनेट उनले आफ्नो परिचय दिइन् र नमस्कार गरिन् ।

उनी स्टेजमा पुग्दा सेतो टिसर्ट अनि कालो स्कट लगाएर कम्मर मर्काउँदै आइपुगिन् । उनी स्टेजमा पुग्दा उनलाई सबैले हट आईटम डान्सर भन्दै हुटिङ लगाइरहेका थिए ।

उनले जब आफ्नो प्रस्तुती देखाउन सुरु गरिन् तब दर्शकले ताली र हुटिङ गर्दै डान्स हेरिरहेका थिए । डान्सका क्रमा रियालाई एकपटक छुन मात्रै भए पनि धेरै दर्शकले प्रयास गरेर स्टेजको अगाडि नै पुग्ने प्रयास गरेका थिए ।

दर्शकलाई रियाले स्टेजबाट हात पनि समाईदिइन् । त्यसपछि दार्शक झन उत्तेजित भए र हुटिङ झन बढ्न थाल्यो । साउन्ड सिस्टममा बजेको गीत भन्दा ठूलो आवाज दर्शकको हुटिङ थियो ।

त्यही दर्शकको हुटिङले गर्दा रिया पनि उत्तेजित भइन् र आफ्ना बाहिरी वस्त्र एक पछि अर्को गर्दै खोलिन् । त्यसपछि त दर्शकले झनै हुटिङ र ताली पिट्न थाले ।

स्टेजमै टिसर्ट र स्कट खोलेर रियाले दर्शकलाई त्यतिकै छोडिनन् । स्टेजमै रियासँगै डान्स गर्ने सुलेमान शंखर (इकु) सँग किसको सिन पनि देखाईदिइन् । रिया र इकुको यो कामुक प्रस्तुतिले दर्शकमा पनि कामुकता बढायो । अनि हलमा झम गुन्जियो ‘वान्स मोर रिया’ ।
भिडियो भाइरल बनेपछि टिकाटिप्पणी सुरु
उनीहरुले नाचेको भिडियो भाइरल बनेपछि धेरैले उनीहरुलाई गाली गरे । कसैले समयको माग अनुसार रियाले यस्तो प्रस्तुती देखाएकी पनि भने ।

तर, उनीहरुलाई गाली गर्नेको हुल धेरै थियो । धेरैले इकुलाई भन्दा पनि रियालाई नै गाली गरेको देखिन्छ । ‘रिया श्रेष्ठ तिम्रो वस्त्रको हार्दिक श्रद्धाञ्जली । शब्द नाङ्गो हैन् नेपाल र नेपालीको इजत र गहना पो नाङ्गो ।’ भन्दै पनि उनलाई गाली गरेका छन् ।

रियाको यस्तो भिडियो सार्वजनिक भएपछि उनले माफी माग्नुपर्ने ठाउँमा ‘नर्मल’ भन्दै हिँड्नु कतिसम्म उचित होला ? उनको यो भिडियोले कलाकारिता क्षेत्रमा केही असर नपरेको हो त ?

@ न्यूज२४नेपाल डट टिभी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution