हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

कुलमानको कारण रुद्रसिंह तामाङ तनाबमा भन्ने समाचार भाइराल भएपछि …..

माघ – १८  | नेपाल विद्दुत प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङ तामाङ हुनुहुन्छ भने काठमाँड़ौ महानरपालिकाको कार्यकारी प्रमुखमा रुद्रसिंह तामाङ | केहि मिडियाहरुमा  कुलमान घिसिङ तामाङको कारण रुद्रसिंह तामाङ तनाबमा भन्ने समाचार भाइराल भएपछि काठमाँड़ौ महानरपालिकाको कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फेसबुक मार्फत जवाफ दिएका छन् | यो यो कारणले प्राधिकरण र महानरपालिकाले एक अर्कालाई भुक्तानी गर्नु नगर्ने सम्झौता भएको जानकारी सबैलाई दिएका छन् |

*******

हिजो दिनभर नेपाल विद्दुत प्राधिकरण र काठमाँड़ौ महानरपालिकाको विद्दुत बक्यौता सम्बन्धी समाचारले धेरै हल्लीख़ल्ली मच्चियो । यो समाचार आजभन्दा ६ महिना अघिको हो । बक्यौता कहिलेको, कहाँको हो ? मीटर नै नभएको, बत्ती नै नबलेको, प्राधिकरणको चुहावट समेतको रकम जोडिएको आशंका भएकोले यस्तो बत्तीको बील कसरी तिर्ने? हामीले पनि जनतालाई जबाफ दिनु पर्छ नी हो । १८ घण्टा लोड सेडिङ हुने बेलमा ८६ करोड़को बत्ती कुन ठाऊँमा बल्यो? मेरो आफ्नै मित्र (कुलमान घिसिङज्यू) ले नेपाल विद्दुत प्राधिकरणको नेत्तृत्व लिनु भएपछि हामीले यसको समाधान खोजेका छौ । सडक बत्तीलाई थप व्यवसि्थत वनाउने, दुई संस्था बीचको बक्यौता राफसाफ गर्ने, सडकमा महानरपालिकाले सोलार जडान गर्दै जाने, नेपाल विद्दुत प्राधिकरणले ऊक्त सडकहरुमा विद्दुतको कनेक्सन हटाउँदै जाने, नेपाल विद्दुत प्राधिकरणले तिर्नु पर्ने घरजग्गा कर तिर्ने, प्राधिकरणको भवनको नक्शा तत्काल पास गरिदिने, अवैध रुपमा जडान भएका मिटरहरु जफत गर्ने, तत्काल दुबै पक्षले १५/१५ करोड रकम एकआपसमा भुक्तानी गर्ने गरी १ महिना पहिल्यै सहमति भई सकेको छ । हामी पदमा रहदाँसम्म अब यस्ता बिल न नेपाल विद्दुत प्राधिकरणले पठाउने छ न काठमाँड़ौ महानरपालिकाले नै बक्यौता बॉंकी राख्नेछ ।

रुद्रसिंह तामाङ @ फेसबुक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution