हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

कुलमानको कारण रुद्रसिंह तामाङ तनाबमा भन्ने समाचार भाइराल भएपछि …..

माघ – १८  | नेपाल विद्दुत प्राधिकरणको कार्यकारी प्रमुख कुलमान घिसिङ तामाङ हुनुहुन्छ भने काठमाँड़ौ महानरपालिकाको कार्यकारी प्रमुखमा रुद्रसिंह तामाङ | केहि मिडियाहरुमा  कुलमान घिसिङ तामाङको कारण रुद्रसिंह तामाङ तनाबमा भन्ने समाचार भाइराल भएपछि काठमाँड़ौ महानरपालिकाको कार्यकारी प्रमुख रुद्रसिंह तामाङले फेसबुक मार्फत जवाफ दिएका छन् | यो यो कारणले प्राधिकरण र महानरपालिकाले एक अर्कालाई भुक्तानी गर्नु नगर्ने सम्झौता भएको जानकारी सबैलाई दिएका छन् |

*******

हिजो दिनभर नेपाल विद्दुत प्राधिकरण र काठमाँड़ौ महानरपालिकाको विद्दुत बक्यौता सम्बन्धी समाचारले धेरै हल्लीख़ल्ली मच्चियो । यो समाचार आजभन्दा ६ महिना अघिको हो । बक्यौता कहिलेको, कहाँको हो ? मीटर नै नभएको, बत्ती नै नबलेको, प्राधिकरणको चुहावट समेतको रकम जोडिएको आशंका भएकोले यस्तो बत्तीको बील कसरी तिर्ने? हामीले पनि जनतालाई जबाफ दिनु पर्छ नी हो । १८ घण्टा लोड सेडिङ हुने बेलमा ८६ करोड़को बत्ती कुन ठाऊँमा बल्यो? मेरो आफ्नै मित्र (कुलमान घिसिङज्यू) ले नेपाल विद्दुत प्राधिकरणको नेत्तृत्व लिनु भएपछि हामीले यसको समाधान खोजेका छौ । सडक बत्तीलाई थप व्यवसि्थत वनाउने, दुई संस्था बीचको बक्यौता राफसाफ गर्ने, सडकमा महानरपालिकाले सोलार जडान गर्दै जाने, नेपाल विद्दुत प्राधिकरणले ऊक्त सडकहरुमा विद्दुतको कनेक्सन हटाउँदै जाने, नेपाल विद्दुत प्राधिकरणले तिर्नु पर्ने घरजग्गा कर तिर्ने, प्राधिकरणको भवनको नक्शा तत्काल पास गरिदिने, अवैध रुपमा जडान भएका मिटरहरु जफत गर्ने, तत्काल दुबै पक्षले १५/१५ करोड रकम एकआपसमा भुक्तानी गर्ने गरी १ महिना पहिल्यै सहमति भई सकेको छ । हामी पदमा रहदाँसम्म अब यस्ता बिल न नेपाल विद्दुत प्राधिकरणले पठाउने छ न काठमाँड़ौ महानरपालिकाले नै बक्यौता बॉंकी राख्नेछ ।

रुद्रसिंह तामाङ @ फेसबुक |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution